Banijya News

अर्थनीति

पर्यटक प्रवेश शुल्कबाट साढे पाँच लाख राजस्व सङ्कलन

टीकापुर नगरपालिका–५ स्थित कर्णाली नदीको तटमा रहेको टीकापुर बहृत उद्यानमा दुई दिनमा पर्यटक प्रवेश शुल्कबाट रु ५ लाख ४५ हजार […]

शंकास्पद कारोबार र गतिविधि रिपोर्टिङमा सरकारको थप कडाइ

शंकास्पद कारोबार र गतिविधि रिपोर्टिङमा सरकारको थप कडाइ

इनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेपछि दबाबमा रहेको सरकारले वित्तीय कारोबार गर्ने सूचक संस्थाहरूलाई शंकास्पद कारोबार (एसटीआर)/गतिविधि (एसएआर) रिपोर्टिङमा थप कडाइ गरेको छ । सम्पत्ति शुद्धीकरणका सूचनाहरू संकलन र विश्लेषण गर्दै आएको वित्तीय जानकारी एकाइले शंकास्पद कारोबार रिपोर्टिङसम्बन्धी निर्देशिका संशोधन गर्दै रिपोर्टिङ गर्दा घटनाको विवरण विस्तृत रूपमा लेख्नुपर्ने…


  • भैरहवामा थाई एयर एसियाले आजबाट थाल्यो पुनः उडान

    भैरहवामा थाई एयर एसियाले आजबाट थाल्यो पुनः उडान

    थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दैछ । आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो । अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर…

  • Default Image

    गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने

    गरिमा विकास बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ४.५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश…

  • राधी विद्युतलाई हकप्रद सेयर जारी गर्न आयोगको स्वीकृति

    राधी विद्युतलाई हकप्रद सेयर जारी गर्न आयोगको स्वीकृति

    राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्न कात्तिक २ गते अनुमति पाएको हो । आयोगले कम्पनीलाई चुक्तापूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँको १ः०.६९८९ अनुपातमा हकप्रद जारी गर्न पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनीले अंकित…

  • डिजिटल भुक्तानीमा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

    डिजिटल भुक्तानीमा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

    नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको हो । राष्ट्र बैंकले क्युआर कोर्ड स्क्यान गर्दा सतर्क रहनुपर्ने बताउँदै पैसा पठाउन क्युआर कोर्ड स्क्यान गर्नुपर्ने तर, पैसा प्राप्त गर्न क्युआर कोर्ड स्क्यान गर्नु…

  • बैंकिङ प्रणालीबाट आज ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट आज ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज कात्तिक ९ गते फेरि बैंकिङ प्रणालीबाट एकैदिन ९० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन…

  • आज नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अन्तिम दिन

    आज नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अन्तिम दिन

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक ९ गते) अन्तिम दिन रहेको छ। बैंकले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशतमा आवेदन दिन आज अन्तिम दिन रहेको हो । बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको…

  • शिवश्री हाइड्रोले कात्तिक २० देखि अवितरित हकप्रद सेयर बिक्री गर्ने

    शिवश्री हाइड्रोले कात्तिक २० देखि अवितरित हकप्रद सेयर बिक्री गर्ने

    शिवश्री हाइड्रोपावरले सर्वसाधारण समूहको ६ लाख ६५ हजार बढी कित्ता अवितरित हकप्रद सेयर यही कात्तिक २० गते बिक्री खुला गर्ने भएको छ। कम्पनीले लिलामी प्रक्रियामार्फत कुल ६ लाख ६५ हजार ८४५ कित्ता हकप्रद हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो। यो सेयरमा इच्छुक व्यक्ति, कम्पनी र संघसंस्थाले खरिदका लागि बोलपत्र…

  • ब्राजिलमा हुने कोप-३० मा नेपालले प्रस्तुत गर्दैछ यी नौ एजेन्डा

    ब्राजिलमा हुने कोप-३० मा नेपालले प्रस्तुत गर्दैछ यी नौ एजेन्डा

    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)को मिति नजिकिएसँगै नेपालले तयारी तीब्र बनाएको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ । यो सम्मेलन जीवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि,…

  • प्राधिकरणले काट्यो प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाईन

    प्राधिकरणले काट्यो प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाईन

    नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको विद्युत् काटेको छ । प्राधिकरणले शुक्रबार राति ती उद्योगको बिजुली काटेको हो । यससँगै प्राधिकरणले बिजुली काटेका उद्योगको संख्या २४ पुगेको छ । यसअघि गत मंगलबार ६ उद्योगको बिजुली काटेको थियो । हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट,…

  • सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घट्यो

    सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घट्यो

    नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि…

Scroll to Top