घरजग्गाको राजस्व संकलनमा आठ प्रतिशतले कमी
गत आर्थिक वर्षको साउन, भदौ र असोज महिनाको तुलनामा चालु आवको सोही अवधिमा घरजग्गा राजस्व संकलनमा कमी आएको छ । गत आवको पहिलो ३ महिनाको तुलनामा चालु आवमा जग्गाको कारोबार ६ प्रतिशत र राजस्वमा ८ प्रतिशतले कमी आएको हो । गत आवको ३ महिनाको तुलनामा ८३ करोड रुपैयाँले राजस्व घटेको…

