Banijya News

अर्थनीति

किसानले पाएनन् धानको उचित मूल्य, सरकारले तोकेको भाउमा धान किन्दैनन् व्यापारी

किसानले पाएनन् धानको उचित मूल्य, सरकारले तोकेको भाउमा धान किन्दैनन् व्यापारी

बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री गर्दा उचित मूल्य नपाइरहेको भन्दै निराश भएका छन्। मुख्य आम्दानी स्रोतका रूपमा रहेको […]

चिसो मौसम सुरु भएसँगै मानुङकोटमा बढे पर्यटक

चिसो मौसम सुरु भएसँगै मानुङकोटमा बढे पर्यटक

चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । तिहार बिदाका कारण यतिबेला मानुङकोटमा दैनिक औसतमा तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । मानुङकोटबाट सूर्योदयसँगै देखिने कुहिरोले यहाँ…


  • फूल माग बढ्यो, उत्पादन घट्यो

    फूल माग बढ्यो, उत्पादन घट्यो

    यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ । सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा अहिलेसम्म अधिकांश कोपिला मात्रै बनेका छन् । सोही कारण मखमली, सयपत्री, गोदावरीलगायत…

  • मिथिलामा आज ‘भैयादुज’ पर्व, कसरी मनाइन्छ ?

    मिथिलामा आज ‘भैयादुज’ पर्व, कसरी मनाइन्छ ?

    महोत्तरीसहित तराई-मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै मनाइँदा छ दिनको भएको छ । त्यसैले गत…

  • गाई पूजाका दिन कति छ विदेशी मुद्राको विनिमाय दर ?

    गाई पूजाका दिन कति छ विदेशी मुद्राको विनिमाय दर ?

    बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको…

  • कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

    कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

    कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ।…

  • तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

    तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

    तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ। बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ। धरान उपमहानगरपालिका–२ का बिक्की दास बिहान ५:०० बजेदेखि बेलुका ८:०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आएका…

  • बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

    बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

    बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मङ्सिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ । बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल…

  • तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

    तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

    तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट्र बैङ्कले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक बिदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो । भाइटिकाको दिन भने सो प्रणाली बन्द हुनेछ । उक्त प्रणाली…

  • तिहारमा बिजुलीको माग घट्ने अनुमान : प्राधिकरण आपूर्ति व्यवस्थापनमा तयार

    तिहारमा बिजुलीको माग घट्ने अनुमान : प्राधिकरण आपूर्ति व्यवस्थापनमा तयार

    तिहार पर्वमा विद्युतको माग घट्ने अनुमान नेपाल विद्युत प्राधिकरणले गरेको छ। तिहारको समयमा खासगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले समग्र विद्युत माग घट्ने प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालकाअनुसार पछिल्ला केही वर्षयता तिहारका बेला विद्युत् खपतमा घट्ने प्रवृत्ति देखिएको छ। पहिलेका वर्षहरूमा घरायसी प्रयोग बढ्ने हुँदा खपत पनि…

  • जेष्ठ नागरिकलाई हवाई भाडामा ८० प्रतिशत छुट

    जेष्ठ नागरिकलाई हवाई भाडामा ८० प्रतिशत छुट

    नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र वायु सेवा सञ्चालकहरुबीच हवाइ भाडामा सहमति भएको छ । कात्तिक २ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरूबीच सम्पन्न बैठकमा भाडामा नयाँ सहमति भएको हो । बैठकले ७० वर्ष भन्दामाथि उमेर समूहका जेष्ठ…

  • राष्ट्र बैंकले तिहारका लागी बेच्यो ४१ हजार चाँदीका सिक्का

    राष्ट्र बैंकले तिहारका लागी बेच्यो ४१ हजार चाँदीका सिक्का

    यस वर्षको तिहारका लागी नेपाल राष्ट्र बैंकले ४१ हजार वटा चाँदीका सिक्का बिक्री गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत साताको शुक्रबारसम्ममा ४१ हजार वटा चाँदीका सिक्का बिक्री गरेको हो । राष्ट्र बैंकले हरेक वर्षको तिहारलक्षित सुन र चाँदीका असर्फी बिक्री गर्दै आइरहेको छ । तर, यसवर्ष भने…

Scroll to Top