Banijya News

अर्थनीति

नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्यो, वृद्धिदर कति ?

नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्यो, वृद्धिदर कति ?

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार विस्तार हुँदै ६१ खर्ब रुपैयाँ नाघेको छ । यद्यपि, सरकारको विकास खर्च […]

मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन

मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन

नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व संकलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यहाँको कोरलानाकामा सोमबारसम्म उक्त राजस्व संकलन भएको हो । यहाँ २०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीलाई मात्रै…


  • सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापतको साढे १० अर्ब रुपैयाँ निकासा

    सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापतको साढे १० अर्ब रुपैयाँ निकासा

    लामो समयदेखि रोकिएको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापतको रकम सरकारले एकैपटक निकासा गरेको छ । विगत २ वर्षदेखि राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थालाई शोधभर्ना दिन बाँकी रहेको ब्याज अनुदानको साढे १० अर्ब रुपैयाँ एकैपटक भुक्तानी भएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार सम्बन्धित बैंकहरूको खातामा उक्त रकम पठाएको हो ।…

  • यातायात विभागमा आगजनी बाट ५ अर्ब बढीको क्षति, कसरी हुँदैछ पुनर्स्थापना ?

    यातायात विभागमा आगजनी बाट ५ अर्ब बढीको क्षति, कसरी हुँदैछ पुनर्स्थापना ?

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राजधानीको मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनीले कार्यालयलाई भग्नावशेषमा परिणत गरेको छ। यस घटनाले विभागलाई भौतिक तथा वित्तीय रूपमा ठूलो धक्का पुर्‍याएको छ, जसबाट ५ अर्बभन्दा बढीको नोक्सानी भएको यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिएका छन्। आगजनीका कारण…

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार तीन खर्बमा खुम्चियो

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार तीन खर्बमा खुम्चियो

    मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ । कारोबार खुल्दा केही बेर बजार बढे पनि आधा घण्टामै ओर्लियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३६ करोडको भयो ।…

  • तिहारका लागि चाँदीको सिक्का बेच्दै राष्ट्र बैंक

    तिहारका लागि चाँदीको सिक्का बेच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा चाँदीका मेडालियन (सिक्का) को मूल्य र परिमाण निर्धारण गरेको छ। बैंकले यो पटक चार प्रकारका सिक्का बिक्रीमा ल्याएको छ। जसमा लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी मेडालियन र गाई मेडालियन रहेका छन्। मंगलबारका लागि एउटा सिक्काको मूल्य ३ हजार २ सय रुपैयाँ तोकिएको छ। एक जनाले…

  • नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द

    नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अक्टोबर १९ को काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ-ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको…

  • ऊर्जा दक्षता प्रवर्द्धन गर्ने १३ उद्योगलाई रु चार करोडभन्दा बढीको अनुदान वितरण

    ऊर्जा दक्षता प्रवर्द्धन गर्ने १३ उद्योगलाई रु चार करोडभन्दा बढीको अनुदान वितरण

    दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम-नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत सफलतापूर्वक ऊर्जा दक्षताका उपायहरू लागू गरेका दोस्रो चरणका उद्योगहरूलाई आर्थिक अनुदान वितरण गरेको छ । आज आयोजित कार्यक्रममा दोस्रो चरणमा १३ उद्योगलाई रु चार करोडभन्दा…

  • राष्ट्र बैंकले तिहारमा सुनको सिक्का वितरण नगर्ने

    राष्ट्र बैंकले तिहारमा सुनको सिक्का वितरण नगर्ने

    तिहार (धनतेरस) लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्दै आएकोमा यो वर्ष सुनका असर्फी वितरण नगर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले सूचना जारी गर्दै असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि मूल्य सार्वजनिक नै गरेको छ । महाशाखाका नुसार लक्ष्मी…

  • सुनको भाउ एकैदिन तोलामा आठ हजार एक सय रुपैयाँले बढ्यो

    सुनको भाउ एकैदिन तोलामा आठ हजार एक सय रुपैयाँले बढ्यो

    एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार…

  • प्रधिकरणले बक्यौता नतिर्ने उद्योगहरूको लाईन काट्ने

    प्रधिकरणले बक्यौता नतिर्ने उद्योगहरूको लाईन काट्ने

    नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादमा रहेको ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुलबापतको बक्यौता रकम नतिर्ने उद्योगहरूको विद्युत् लाइन काट्ने भएको छ। प्राधिकरणले बक्यौता नबुझाउने उद्योगहरूलाई कात्तिक २ गते राति १२ बजेसम्मको अन्तिम म्याद दिएको छ। तोकिएको समयभित्र बक्यौता नबुझाए सबै उद्योगको विद्युत् लाइन काट्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।…

  • सहकारीले बिना इजाजत कारोबार गरे १५ लाख जरिबाना देखि खारेजीसम्म

    सहकारीले बिना इजाजत कारोबार गरे १५ लाख जरिबाना देखि खारेजीसम्म

    राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई आफ्नो नियमनको दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले अनिवार्य दर्ताको व्यवस्था गरी बचत तथा ऋण सहकारी संस्थालाई आफ्नो नियमन तथा सुपरीवेक्षणको दायरा भित्र राख्न लागेको हो । प्राधिकरणले सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थालाई दर्ता नभइ कारोबार गर्न…

Scroll to Top