Banijya News

अर्थनीति

सुनको भाउ अहिलेसम्मकै उच्च: तोलाको २ लाख ४८ हजार

सुनको भाउ अहिलेसम्मकै उच्च: तोलाको २ लाख ४८ हजार

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार […]

पछिल्लो पाँच वर्षमा असारमा मात्रै ३४.७९ प्रतिशत विकास बजेट खर्च

पछिल्लो पाँच वर्षमा असारमा मात्रै ३४.७९ प्रतिशत विकास बजेट खर्च

नेपालमा आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र विकास बजेटको ठूलो हिस्सा खर्च गर्ने 'असारे प्रवृत्ति' अझै झाँगिँदै गएको पाइएको छ। अर्थ मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार विगत पाँच वर्षयता विकास बजेटको औसत ३४.७९ प्रतिशत खर्च असार महिनामा मात्र भएको छ। अर्थ मन्त्रालय स्वयंले समेत आर्थिक वर्ष अन्तिममा पूँजीगत खर्च भुक्तानी अधिक…


  • कृत्रिम नेटवर्थ बनाएर प्रिमियममा आईपीओ ल्याउने राठी ग्रुपको चलखेल

    कृत्रिम नेटवर्थ बनाएर प्रिमियममा आईपीओ ल्याउने राठी ग्रुपको चलखेल

    राठी ग्रुपले आफ्ना विभिन्न निजी कम्पनीहरूको (आईपीओ) जारी गर्ने क्रममा ठूलो आर्थिक अनियमितता गरेको पाइएको छ । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित अन्नपूर्ण केबल इन्डस्ट्रिज, राठी इलेक्ट्रिक, राठी केवल, राठी एड्सिभ र अन्नपूर्ण वायडिङको नाममा आईपीओ जारी गर्न ग्रुपका सञ्चालक श्याम राठीले व्यापक चलखेल गरेको खुलासा भएको हो । ग्रुपको…

  • दुई महिनामै सरकारी कोषमा अढाई खर्ब मौज्दात

    दुई महिनामै सरकारी कोषमा अढाई खर्ब मौज्दात

    बजेट खर्चका लागि सरकारी निकायहरूले अग्रसरता लिन नसक्दा चालू आर्थिक वर्षको सुरुवाती दुई महिनामै सरकारी कोषमा ठूलो रकम थुप्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०८२/८३ को दुई महिनाको तथ्याङ्कअनुसार सरकारी कोषमा २ खर्ब ५५ अर्ब ६१ करोड रुपैयाँ मौज्दात रहेको छ। राष्ट्र बैंकले चालू आवको दुई…

  • तीन करोड माथिको घरजग्गा कारोबारमा कम्पनीले अनिवार्य अनुमति लिनुपर्ने

    तीन करोड माथिको घरजग्गा कारोबारमा कम्पनीले अनिवार्य अनुमति लिनुपर्ने

    कम्पनीमार्फत गरिने तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबारका लागि सरकारले अनिवार्य अनुमति लिनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ। यससँगै अब जग्गाको क्षेत्रफल नभई कारोबारको मूल्यलाई आधार बनाएर सीमा निर्धारण गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा २६ (क) र (ख) को प्रयोजनका…

  • अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त, द्विपक्षीय व्यापार र करका नीतिबारे छलफल

    अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त, द्विपक्षीय व्यापार र करका नीतिबारे छलफल

    विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाएका छन् । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गरेका थिए । उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो…

  • वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने

    वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने

    बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले ‘बैङ्क तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैङ्क तथा वित्तीय संस्था र पूर्वाधार बैङ्कले सामाजिक उत्तरदायित्व वापतको…

  • चिनी उत्पादकसँग ३५ हजार टन चिनी मौज्दात

    चिनी उत्पादकसँग ३५ हजार टन चिनी मौज्दात

    चाडपर्वको मुखमा चिनीको माग र खपत बढ्ने सन्दर्भमा यस वर्ष चिनीको अभाव नहुने र मूल्यमा स्थिरता रहने सरकारी निकायहरूले दाबी गरेका छन् । तिहार र छठ पर्व नजिकिँदै गर्दा विगतमा जस्तो कृत्रिम अभाव सिर्जना भई उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था यसपालि नआउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्…

  • मुद्रास्फीति एक दशमलव ८७ प्रतिशतले बृद्धि

    मुद्रास्फीति एक दशमलव ८७ प्रतिशतले बृद्धि

    वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति गत भदौ महिनामा एक दशमलव ८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) सार्वजनिक गरेको चालु आव ०८२÷८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव ३४ प्रतिशतले ऋणात्मक रहेको छ भने…

  • नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्यो, वृद्धिदर कति ?

    नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्यो, वृद्धिदर कति ?

    गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार विस्तार हुँदै ६१ खर्ब रुपैयाँ नाघेको छ । यद्यपि, सरकारको विकास खर्च (पूँजीगत खर्च) भने लक्ष्यभन्दा निकै कम रही ६३ प्रतिशतमा सीमित भएको छ । अर्थ मन्त्रालयले आज (हालसालै) सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार देशको अर्थतन्त्र ६१ खर्ब सात अर्ब…

  • पोखरा र समृद्धि फाइनान्सबीचको मर्जरलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

    पोखरा र समृद्धि फाइनान्सबीचको मर्जरलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

    नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ। असोज २७ गते (सोमबार) केन्द्रीय बैंकले दुवै संस्थालाई पत्र पठाउँदै मर्जरको उद्देश्यका लागि आवश्यक कार्य अगाडि बढाउन सैद्धान्तिक अनुमति दिएको हो। दुवै फाइनान्स कम्पनीबीच गत साउन ४ गते आपसी मर्जर सम्बन्धी समझदारी भएको…

  • मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन

    मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन

    नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व संकलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यहाँको कोरलानाकामा सोमबारसम्म उक्त राजस्व संकलन भएको हो । यहाँ २०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीलाई मात्रै…

Scroll to Top