Banijya News

अर्थनीति

आईपीओ जारी गर्ने तयारीमा प्रभु स्टील्स

आईपीओ जारी गर्ने तयारीमा प्रभु स्टील्स

प्रभु ग्रूप्सको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र केयर रेटिङ्गस्‌ नेपाल लिमिटेडबीच आज क्रेडिट रेटिङ्ग […]

कर्जाको सावा ब्याज भुक्तानी समय सीमा थप गर्न उद्योग वाणिज्य महासंघको आग्रह

कर्जाको सावा ब्याज भुक्तानी समय सीमा थप गर्न उद्योग वाणिज्य महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको सावा ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ। महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको टोलीले कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो। महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको सावा…


  • सुनचाँदी धितो मार्फत दुई महिनामा पौने तीन अर्ब कर्जा प्रवाह

    सुनचाँदी धितो मार्फत दुई महिनामा पौने तीन अर्ब कर्जा प्रवाह

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ)मा बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा राखेर पौने तीन अर्ब रुपैयाँ (दुई अर्ब ८४ करोड रुपैयाँ) कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकले लगाएको एकल ग्राहकलाई ५० लाख रुपैयाँभन्दा बढी कर्जा दिन नपाउने सीमाका कारण गत वर्षको सोही अवधिको…

  • अर्थमन्त्रीद्वारा जाइकासँग बीपी राजमार्ग पुनर्स्थापनाबारे छलफल

    अर्थमन्त्रीद्वारा जाइकासँग बीपी राजमार्ग पुनर्स्थापनाबारे छलफल

    अर्थमन्त्री रामेश्वर खनालले नेपालका तीन महत्वपूर्ण सडक खण्डको निर्माण कार्य अघि बढाउने बिषयमा जापान सहयोग नियोग जाइकासँग छलफल गरेका छन् । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री खनालले बीपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरूङमार्गको काम सक्न र कोटेश्वरमा अन्डर पास सेक्सन निर्माण गर्ने बिषयलाई अघि बढाउने बिषयमा जाइकाका प्रतिनिधीसँग छलफल गरेका हुन् ।…

  • ६९ लाख करदाताले लिए स्थायी लेखा नम्बर

    ६९ लाख करदाताले लिए स्थायी लेखा नम्बर

    ६९ लाख ९९ हजार करदाताले स्थायी लेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयलका अनुसार एक वर्षमै ठुलो सङ्ख्यामा करदाता थपिएका छन् । २०८१ असार मसान्तमा स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ६२ लाख २६ हजार रहेकोमा २०८२ असारसम्म यस्तो सङ्ख्या ६९ लाख ९९ हजार पुगेको छ । २०८२ असारसम्म मूल्य…

  • ५० रुपैयाँ दरका ४२ करोड नोट छाप्न चिनियाँ कम्पनीलाई एक अर्बको ठेक्का

    ५० रुपैयाँ दरका ४२ करोड नोट छाप्न चिनियाँ कम्पनीलाई एक अर्बको ठेक्का

    नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिटिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ । केन्द्रीय बैंकले ४२ करोड थान नोट छाप्नका लागि उक्त कम्पनीलाई बोलकबोल मार्फत उक्त कम्पनीलाई छनोट गरेको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सो कम्पनीलाई ५० रुपैयाँ दरका ४२…

  • दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब १० करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब १० करोडको कारोबार

    बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५०५ अंकमा झरेको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब १० करोडको भयो । ४०…

  • २८ महिनादेखि आईपीओ रोकिँदा ऊर्जा क्षेत्रलाई १ खर्ब ८ अर्बको क्षति

    २८ महिनादेखि आईपीओ रोकिँदा ऊर्जा क्षेत्रलाई १ खर्ब ८ अर्बको क्षति

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पछिल्लो २८ महिनादेखि प्राथमिक सेयर निष्कासन (आईपीओ) अवरुद्ध हुँदा समग्र ऊर्जा क्षेत्रलाई ठूलो आर्थिक क्षति भएको जनाएको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत इप्पानले करिब १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क सार्वजनिक गरेको छ। इप्पानका अनुसार हालसम्म ९…

  • निःशुल्क सेयर माग्दै १० जलविद्युत् आयोजनामा अवरोध

    निःशुल्क सेयर माग्दै १० जलविद्युत् आयोजनामा अवरोध

    निःशुल्क सेयरको माग गर्दै निर्माणाधीन तथा निर्माणको तयारीमा रहेका देशभरका कम्तीमा १० वटा जलविद्युत् आयोजनामा स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी गराएको हो। इप्पानका अनुसार बलेफी हाइड्रोपावर, मुनलाइट हाइड्रोपावर, सेवा हाइड्रोपावर, राइजिङ हाइड्रोपावर, गाउँघर उज्यालो हाइड्रोपावर,…

  • सुनको भाउ अहिलेसम्मकै उच्च: तोलाको २ लाख ४८ हजार

    सुनको भाउ अहिलेसम्मकै उच्च: तोलाको २ लाख ४८ हजार

    सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटेको…

  • बैंकिङ प्रणालीबाट ३५ अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट ३५ अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले निरन्तर रूपमा निक्षेप संकलन उपकरण प्रयोग गरी रकम संकलन गरिरहेको छ । राष्ट्र बैंकले आज असोज २९ गते बैंकिङ प्रणालीबाट फेरि ३५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।…

  • पछिल्लो पाँच वर्षमा असारमा मात्रै ३४.७९ प्रतिशत विकास बजेट खर्च

    पछिल्लो पाँच वर्षमा असारमा मात्रै ३४.७९ प्रतिशत विकास बजेट खर्च

    नेपालमा आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र विकास बजेटको ठूलो हिस्सा खर्च गर्ने 'असारे प्रवृत्ति' अझै झाँगिँदै गएको पाइएको छ। अर्थ मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार विगत पाँच वर्षयता विकास बजेटको औसत ३४.७९ प्रतिशत खर्च असार महिनामा मात्र भएको छ। अर्थ मन्त्रालय स्वयंले समेत आर्थिक वर्ष अन्तिममा पूँजीगत खर्च भुक्तानी अधिक…

Scroll to Top