Banijya News

अर्थनीति

विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ […]

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ हजार ११७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना…


  • अमेरिकी राहदानी पहिलोपल्ट शीर्ष १० बाहिर, नेपालको कतिऔँ स्थानमा ?

    अमेरिकी राहदानी पहिलोपल्ट शीर्ष १० बाहिर, नेपालको कतिऔँ स्थानमा ?

    अमेरिकी राहदानी (पासपोर्ट)को स्तर यसपालि ऐतिहासिक रूपमा तल झरेको छ । हेन्ले राहदानी सूचकांकानुसार सन् २०१४ मा अमेरिकी राहदानी विश्वको सबैभन्दा शक्तिशाली थियो । यो सूचकांकको २० वर्षको इतिहासमा सन् २०२५ मा पहिलोपल्ट अमेरिकी राहदानी शीर्ष १० भित्र पर्न नसकेको हो । शक्तिशाली राहदानी हुनुको मापदण्डमा उक्त देशलाई सबैभन्दा बढी…

  • सडक विभाग र प्रहरीलाई तत्काल गाडी आवश्यक, अर्थले दिएन खरिद सहमति

    सडक विभाग र प्रहरीलाई तत्काल गाडी आवश्यक, अर्थले दिएन खरिद सहमति

    भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा आन्दोलनकारीले सरकारी गाडीहरू जलाइदिएपछि नेपाल प्रहरी र सडक विभागसहितका सरकारी कार्यालयहरूको दैनिक कार्य सञ्चालनमा गम्भीर समस्या आएको छ। जलेका गाडीको सट्टा नयाँ सवारी साधन खरिदका लागि सहमति माग्दै विभिन्न मन्त्रालयहरूले अर्थ मन्त्रालयमा पत्राचार सुरु गरेका छन्। सडक विभागले तत्काल ४५ वटा नयाँ…

  • Default Image

    मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट…

  • विभिन्न २३ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

    विभिन्न २३ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

    सरकारले विभिन्न २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले आज एक सूचना जारी गर्दै असोज २९ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो…

  • सुनको भाउ साढे २ लाख माथि

    सुनको भाउ साढे २ लाख माथि

    सुनको भाउले साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो । अघिल्लो दिन २…

  • राजस्व संकलनमा आयकरको योगदान २५.३ प्रतिशत मात्रै

    राजस्व संकलनमा आयकरको योगदान २५.३ प्रतिशत मात्रै

    आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको राजस्व परिचालन लक्ष्यअनुसार आयकर संकलन हुन नसक्दा समग्र राजस्व संरचनामा त्यसको हिस्सा खस्किएको छ। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा आयकर संकलन लक्ष्यको ७६.२२ प्रतिशत मात्रै उठेको छ। लक्ष्यमा आएको यो ठूलो कमीका कारण कुल राजस्व संकलनमा आयकरको योगदान अघिल्लो वर्ष (२०८०/८१) को २६.८…

  • सुनको भाउ सँगै माग पनि तीव्र रुपमा बढ्दै, थप आयातको तयारीमा वाणिज्य बैंक

    सुनको भाउ सँगै माग पनि तीव्र रुपमा बढ्दै, थप आयातको तयारीमा वाणिज्य बैंक

    अन्तर्राष्ट्रिय बजारको प्रभावले सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्दा पनि नेपाली बजारमा सुनको माग तीव्र रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँ तोकेको छ, जुन इतिहासकै सबैभन्दा महँगो मूल्य हो। मूल्य अकासिए पनि मागमा कमी नआएपछि, असोज महिनामा…

  • आईपीओ जारी गर्ने तयारीमा प्रभु स्टील्स

    आईपीओ जारी गर्ने तयारीमा प्रभु स्टील्स

    प्रभु ग्रूप्सको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र केयर रेटिङ्गस्‌ नेपाल लिमिटेडबीच आज क्रेडिट रेटिङ्ग सम्झौता भएको छ । कम्पनीले आगामी पौष १९ मा हुने वार्षिक साधारणसभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने तयारी गरेसँगै क्रेडिट रेटिङ्ग सम्झौता गरेको हो । सम्झौतापत्रमा प्रभु स्टील्स एण्ड हाइड्रातर्फबाट…

  • जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं : मन्त्री घिसिङ

    जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं : मन्त्री घिसिङ

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन् । आयोगको गत आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी…

  • कर्जाको सावा ब्याज भुक्तानी समय सीमा थप गर्न उद्योग वाणिज्य महासंघको आग्रह

    कर्जाको सावा ब्याज भुक्तानी समय सीमा थप गर्न उद्योग वाणिज्य महासंघको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको सावा ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ। महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको टोलीले कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो। महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको सावा…

Scroll to Top