Banijya News

अर्थनीति

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन्। सम्राट सिमेन्ट, […]

हिमाल आरोहण अनुमतिबापत २२ करोड ९१ लाख रुपैयाँ रोयल्टी सङ्कलन

हिमाल आरोहण अनुमतिबापत २२ करोड ९१ लाख रुपैयाँ रोयल्टी सङ्कलन

सरकारले हिमाल आरोहण अनुमतिबापत २२ करोड ९१ लाख ८७ हजार ९८१ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि अनुमति लिएका १ हजार २०३ जनाबाट २२ करोड ९१ लाख ८७ हजार ९८१ रुपैयाँ रोयल्टी सङ्कलन भएको हो । हिजोसम्म सङ्कलन भएको यो रोयल्टी गएको वर्षको भन्दा…


  • बागमतीमा प्रदेश सरकारद्वारा तीन अर्ब ४७ करोड रुपैयाँ खर्च कटौती

    बागमतीमा प्रदेश सरकारद्वारा तीन अर्ब ४७ करोड रुपैयाँ खर्च कटौती

    बागमती प्रदेशले चालू आर्थिक वर्ष ०८२/८३ मा विनियोजित बजेटबाट तीन अर्ब ४७ करोड खर्च कटौती गर्ने निर्णय गरेको छ । मितव्ययिता अपनाउने र अनुत्पादक खर्च घटाउँदै वित्तीय अनुशासन कायम गर्ने नीति कार्यान्वयन गर्न खर्च कटौतीको निर्णय लिएको बताईएको छ। तालिम, गोष्ठी, भ्रमण, अस्थायी दरबन्दीका कर्मचारी, संघसंस्था तथा व्यक्तिलाई लक्षित शीर्षकमा राखिएको…

  • निजी लगानी बढाउन माघसम्म कम्पनी विधेयक मस्यौदा तयार पार्ने मन्त्री सिन्हाको तयारी

    निजी लगानी बढाउन माघसम्म कम्पनी विधेयक मस्यौदा तयार पार्ने मन्त्री सिन्हाको तयारी

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी लगानीलाई प्रोत्साहन गर्ने तत्काल गर्नुपर्ने कामको सूची तयार पारी मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्री सिन्हाले निजी क्षेत्रलाई प्रोत्साहित गरी लगानी बढाउने प्रयासस्वरुप कानुनमा सुधारदेखि अरु नीतिगत निर्णय गर्ने कार्ययोजना तयार पारेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि…

  • फूल आयात रोक्न माग गर्दै फ्लोरिकल्चर एसोसिएसनद्धारा सीडीओलाई ज्ञापनपत्र

    फूल आयात रोक्न माग गर्दै फ्लोरिकल्चर एसोसिएसनद्धारा सीडीओलाई ज्ञापनपत्र

    चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो । एसोसिएसनका सचिव सुलभ श्रेष्ठले जिल्लामा आयातित फूल मालासहित प्लाष्टिकजन्य मालामा रोक लगाउन…

  • धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब, बैंक र बीमाको हिस्सा सर्वाधिक

    धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब, बैंक र बीमाको हिस्सा सर्वाधिक

    धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार गत भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड कायम भएको छ । २०८१ भदौ मसान्तमा बजार पुँजीकरण ४१ खर्ब ०३ अर्ब ६२ करोड रहेको थियो । त्यतिबेला बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७१.८८…

  • Default Image

    केयर रेटिङ्गस नेपालको ६० प्रतिशत नगद लाभांश घोषणा

    केयर रेटिङ्गस नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकले करसहित ६० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते पुतलीसडक काठमाडौंमा दिउँसो साढे १२ बजे नवौं वार्षिक साधारण सभा बोलाएको छ ।कम्पनीको सभाले…

  • नेप्सेमा सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन ताकेता

    नेप्सेमा सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन ताकेता

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत कम्पनीहरुलाई समयमै वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेकको छ । चालु आर्थिक वर्ष २०८२–८३ को वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्ममा बुझाउन सूचीकृत कम्पनीहरुलाई नेप्सेले यस अघि नै निर्देशन दिएको थियो । नेप्सेले पुरानै सूचना पुन प्रकाशित गरी कम्पनीहरुलाई जानकारी गराएको छ । तोकिएको समयमा नवीकरण…

  • बैंकमा ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम, ३० अर्ब कर्जा प्रवाह

    बैंकमा ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम, ३० अर्ब कर्जा प्रवाह

    चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो त्रैमास सकिनै लाग्दा पनि बैंक तथा वित्तीय संस्थाहरूमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) अत्यधिक थुप्रिएको छ। हाल वित्तीय प्रणालीमा करिब ११ खर्ब ६१ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । तर, लगानीयोग्य रकमको चाङ लाग्दा पनि कर्जा विस्तार भने ठप्पप्रायः छ। चालु आर्थिक…

  • विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

    विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

    लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि कार्य…

  • बबई सिँचाइका ६ वटा ठेक्का तोड्न प्रक्रिया सुरु

    बबई सिँचाइका ६ वटा ठेक्का तोड्न प्रक्रिया सुरु

    सिँचाइ मन्त्रालयले बबई सिँचाइ आयोजनाको ठेक्का तोड्न सार्वजनिक सूचना जारी गरेको छ । मन्त्रालयले बिहीबार १५ दिनको समय दिएर ठेक्का सम्झौता अन्त्य गर्नु पूर्व सूचना जारी गरेको हो । ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा…

  • नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

    नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ हजार ११७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना…

Scroll to Top