वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?
वाणिज्य बैंकहरुले कात्तिकमा पनि ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । कात्तिक महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटेर औसत ५.२० प्रतिशतमा झरेको छ । जबकी असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.४६ प्रतिशत थियो । यस्तै, कात्तिकमा…

