लक्ष्मी सनराइज क्यापिटलद्वारा साधारण सभा आह्वान
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो । सभा आगामी कात्तिक २१ गते काठमाण्डौको हात्तिसारमा रहेको लक्ष्मी कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आव २०८१/८२ को संचित मुनाफाबाट सेयरधनीहरुलाई…

