Banijya News

अर्थनीति

अर्थले माग्यो गाडी चढ्ने कर्मचारीको विवरण

अर्थले माग्यो गाडी चढ्ने कर्मचारीको विवरण

अर्थ मन्त्रालयले सरकारी गाडी चढ्ने कर्मचारी तथा पदाधिकारीहरूको विवरण माग गरेको छ । मन्त्रालयले सोमबार सबै मन्त्रालय, आयोग तथा सचिवालयहरूलाई […]

हिमालयन बैंकमा रहेको हबिबको सेयर नेशनल लाइफलाई बेच्न स्वीकृति

हिमालयन बैंकमा रहेको हबिबको सेयर नेशनल लाइफलाई बेच्न स्वीकृति

हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलालाई राष्ट्र बैंकको व्यवस्थापन समितिले स्वीकृत दिएर बोर्डमा पुगेको छ । पाकिस्तानका हबिब बैंकले हिमालयन बैंकमा रहेके २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर बिक्री गरी बाहिरिन खोजेको थियो । सोही अनुसार हबिबले उक्र सेयर एकमुष्ट बिक्रीको…


  • नेप्सेमा दोहोरो अंकको बृद्धी, कारोबार रकम पाँच अर्ब माथि

    नेप्सेमा दोहोरो अंकको बृद्धी, कारोबार रकम पाँच अर्ब माथि

    पहिलो तीन मिनेटमा सकारात्मक ‘सर्किट’ लागेको सेयर बजार बिहीबार (असोज २३) अन्तिममा २१ अंकले बढेर बन्द भएको छ । बजार खुलेको पहिलो तीन मिनेटमा ४ प्रतिशत बढेर नेप्से परिसूचक २० मिनेटका निम्ति बन्द भएको थियो । त्यसपछिको कारोबारमा बजार सम्हालियो । यस दिन नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा…

  • अब सरकारको हरेक खर्च र बजेट विवरण अनलाइनबाटै हेर्न सकिने

    अब सरकारको हरेक खर्च र बजेट विवरण अनलाइनबाटै हेर्न सकिने

    अब सरकारको हरेक खर्च, बजेट, ऋण र नतिजा सम्बन्धी विवरण जनताले प्रत्यक्ष रूपमा अनलाइन प्रणालीमार्फत हेर्न सक्ने भएका छन्। अर्थ मन्त्रालयले ल्याएको पाँच वर्षे ‘तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२–२०८७)’ लागू भएपछि सरकारी खर्च प्रणाली पूर्ण रूपमा डिजिटल र पारदर्शी बन्नेछ। यो रणनीति अनुसार, बजेट निर्माणदेखि खर्च, ऋण…

  • बाढी प्रभावित जलविद्युतका लागि राहत प्याकेज घोषणा गर्न इप्पानको माग, अरु माग के के ?

    बाढी प्रभावित जलविद्युतका लागि राहत प्याकेज घोषणा गर्न इप्पानको माग, अरु माग के के ?

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत आयोजनाहरुलाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले बाढीबाट क्षति पुगेका जलविद्युत आयोजना पुनर्निर्माणको लागि सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्ने बताए । २०८० जेठ ३२ र…

  • नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

    नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सकारात्मक सर्किट लागेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको हो । बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ। ३ मिनेटको अवधिमा १०२.४१ अंक बढेर २ हजार ६६२ अंकमा पुगेको छ ।…

  • सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति ?

    सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति ?

    नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो भने चाँदीको मूल्य पनि हालसम्मकै उच्च बनेको हो । आज सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ७० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…

  • आज एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    आज एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम मिति दिन रहेको छ। बैंकले भोलि असोज २४ गतेदेखि आफ्नो शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) गर्ने भएकोले आजसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरूलाई मात्रै यस वर्षको लाभांश प्राप्त गर्ने अधिकार हुनेछ। बैंकले आगामी कात्तिक १२ गते बुधबार बिहान ११…

  • राष्ट्र बैंकले हटायो सेयर कर्जामा २५ करोडको सीमा

    राष्ट्र बैंकले हटायो सेयर कर्जामा २५ करोडको सीमा

    नेपाल राष्ट्र बैंकले एक शेयर धितो कर्जामा तोकिएको सीमा हटाएको छ हो। बैंकले शेयर लगानीकर्ताको माग अनुसार २५ करोडको सीमा हटाएको हो। पहिले एक बैंक वा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड रुपैयाँ कायम गरिएको थियो। लगानीकर्ताको मागलाई सम्बोधन…

  • टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने

    टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने

    काठमाडौँको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ । नगरप्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको नगर क्षेत्रको शान्तिसुरक्षा सम्बन्धी बैठकले आफ्नो टोल र टोलवासीको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रहरीसँगको समन्वय र सहकार्यका लागि हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गर्न वडा कार्यालयमार्फत टोलवासीलाई अनुरोध…

  • नेपाल राष्ट्र बैंकद्वारा २ मनिचेञ्जरको इजाजतपत्र रद्द

    नेपाल राष्ट्र बैंकद्वारा २ मनिचेञ्जरको इजाजतपत्र रद्द

    नेपाल राष्ट्र बैंकले २ मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। एक सूचना जारी गर्दै बैंकले उनीहरूले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकोले इजाजतपत्र रद्द गरिएको जनाएको छ। रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौँ महानगर–२६ स्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेल स्थित केटीएम ओम मनि एक्सचेन्ज प्रालि रहेका छन् । मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण…

  • चालु आवमा ४५ हजारले बढ्यो सुनको मूल्य, कहाँ पाइन्छ सस्तो सुन ?

    चालु आवमा ४५ हजारले बढ्यो सुनको मूल्य, कहाँ पाइन्छ सस्तो सुन ?

    पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले अस्वभाविक रुपमा बढीरहेको छ । दशैँ पछिका हरेक दिनमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । दशैँ पछिको पहिलो कारोबारका दिन असोज १९ गतेदेखि असोज २२ गतेसम्म आउँदा सुनको मूल्यले दिन दिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ । दशैँ पछिको कारोबार भएको ४ दिनमा…

Scroll to Top