Banijya News

अर्थनीति

टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने

टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने

काठमाडौँको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ । नगरप्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको नगर […]

चालु आवमा ४५ हजारले बढ्यो सुनको मूल्य, कहाँ पाइन्छ सस्तो सुन ?

चालु आवमा ४५ हजारले बढ्यो सुनको मूल्य, कहाँ पाइन्छ सस्तो सुन ?

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले अस्वभाविक रुपमा बढीरहेको छ । दशैँ पछिका हरेक दिनमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । दशैँ पछिको पहिलो कारोबारका दिन असोज १९ गतेदेखि असोज २२ गतेसम्म आउँदा सुनको मूल्यले दिन दिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ । दशैँ पछिको कारोबार भएको ४ दिनमा…


  • अर्थतन्त्रसँगै खुम्चियो मोटर बीमा व्यवसाय, सम्पत्ति बीमा अग्रस्थानमा

    अर्थतन्त्रसँगै खुम्चियो मोटर बीमा व्यवसाय, सम्पत्ति बीमा अग्रस्थानमा

    काठमाडौं । देशको अर्थतन्त्रमा देखिएको संकुचनसँगै निर्जीवन बीमा कम्पनीहरूको प्रमुख आयस्रोत मानिने मोटर बीमा व्यवसाय खुम्चिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना अर्थात् भदौसम्ममा मोटर बीमाको कारोबार घट्दै गएको देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार सो अवधिसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ८ अर्ब २९ करोड…

  • पुँजी बजार सुधार प्रतिवेदन एसबानद्वारा स्वागत, तत्काल कार्यान्वयनको माग

    पुँजी बजार सुधार प्रतिवेदन एसबानद्वारा स्वागत, तत्काल कार्यान्वयनको माग

    स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै त्यसलाई तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले पुँजी बजार सुधारका लागि सुझावसहितको प्रतिवेदन बुझाएपछि एसबानले उक्त कदमलाई सकारात्मक भन्दै छिट्टै लागू गर्नुपर्ने जनाएको हो। धितोपत्र बोर्डका कार्यकारी निर्देशक…

  • नेप्सेमा ४५.३६ अंकको गिरावट, कारोबार ५ अर्ब माथि

    नेप्सेमा ४५.३६ अंकको गिरावट, कारोबार ५ अर्ब माथि

    साताको दोस्रो कारोबार दिन बुधबार सेयर बजार नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ को विन्दुमा कायम भएको छ । नेप्से यसदिन ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ । आज सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ का…

  • जेन-जी आन्दोलनका सहिद परिवारलाई चौधरी ग्रुपले रोजगारी दिने

    जेन-जी आन्दोलनका सहिद परिवारलाई चौधरी ग्रुपले रोजगारी दिने

    जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा चौधरी ग्रुपले समवेदना र उच्च सम्मान व्यक्त गर्दै प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ। चौधरी ग्रुपले बुधबार विज्ञप्तिमार्फत आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएको उल्लेख गर्दै पनि पुनःनिर्माणको…

  • नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरे । यी सम्झौताले नेपालको…

  • विकास ऋणपत्र मार्फत दश अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    विकास ऋणपत्र मार्फत दश अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण सरकारले विकास ऋणपत्र जारी गर्दै उठाउनेछ । विकास ऋणपत्र २०८९ नाम दिइएको यो सात वर्षे परिपक्व अवधि रहेको ऋणपत्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत बोलकबोल प्रणालीद्वारा बिक्री गरिनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, कम्पनी, फर्म, अन्य निकाय…

  • एशियन लाइफको अवितरित हकप्रद शेयर बाँडफाँट

    एशियन लाइफको अवितरित हकप्रद शेयर बाँडफाँट

    एशियन लाइफ इन्स्योरेन्सले अवितरित हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरेको छ । कम्पनीले यस अघि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको संस्थापक तर्फको ३० हजार ३८ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फको ३ लाख २८ हजार ४७३ दशमलव ९१ कित्ता हकप्रद शेयर भदौ २९ गतेदेखि असोज ५ गतेसम्म विक्री…

  • तोलामा २ हजार ६ सयले बढ्यो सुनको मूल्य

    तोलामा २ हजार ६ सयले बढ्यो सुनको मूल्य

    बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले प्रतिऔंस ४ हजार डलर…

  • सिद्धार्थ बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

    सिद्धार्थ बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

    सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष ०८१/८२ का लागि आफ्ना शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको मंगलबार अपरान्ह ४ बजे बसेको ४६१औं बैठकले उक्त निर्णय गरेको हो। बैठकले वितरणयोग्य मुनाफाबाट कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसअन्तर्गत ५ प्रतिशत बोनस शेयर…

  • नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

    नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। बैंकको १०० प्रतिशत हकप्रद शेयरमा अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने भएको हो। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो।…

Scroll to Top