Banijya News

अर्थनीति

तोलामा २ हजार ६ सयले बढ्यो सुनको मूल्य

तोलामा २ हजार ६ सयले बढ्यो सुनको मूल्य

बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको […]

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। बैंकको १०० प्रतिशत हकप्रद शेयरमा अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने भएको हो। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो।…


  • बैंकिङ्ग प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज अर्थात् असोज २२ गते २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ्ग प्रणालीमा तरलता बढेपछि ११ दिनको लागि २० अर्ब रुपैयाँ निक्षेप उपकरणमार्फत संकलन गर्ने भएको हो। यसका लागी इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत मात्र बोलकबोल गर्नसक्नेछन् ।…

  • सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटकले गरे नेपाल अवलोकन

    सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटकले गरे नेपाल अवलोकन

    सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८।३ प्रतिशत कम हो । अघिल्लो…

  • रामेछाप–काठमाडौँ रुटमा सातामा तीन दिन उडान हुने

    रामेछाप–काठमाडौँ रुटमा सातामा तीन दिन उडान हुने

    आजदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन् । केही दिनयता रामेछाप–लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप–काठमाडौँ उडान हुन सकेको थिएन । यही असोज १७, १८…

  • पछिल्लो दुई महिनामा १५ अर्ब बराबरको विद्युत् निर्यात

    पछिल्लो दुई महिनामा १५ अर्ब बराबरको विद्युत् निर्यात

    चालू आर्थिक वर्ष ०८२/८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा…

  • बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब रुपैयाँ लाग्ने

    बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब रुपैयाँ लाग्ने

    बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ ।…

  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७, क्यानेडियन…

  • ‘जेनजी’का गतिविधि बढेसँगै काठमाडौंको सुरक्षा व्यवस्था पारियो मजबुत

    ‘जेनजी’का गतिविधि बढेसँगै काठमाडौंको सुरक्षा व्यवस्था पारियो मजबुत

    संघीय राजधानी काठमाडौँमा जेन–जी युवाहरूको गतिविधि बढ्न थालेपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। जेन–जी पुस्ताका युवाहरूले संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र 'जेन–जी विद्रोह' मा दमनकारी भूमिका खेलेका शीर्ष नेताहरूलाई पक्राउ गर्न चौतर्फी दबाब बढाएपछि काठमाडौँका मुख्य सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो। युवाहरूले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री…

  • मलेशियामाथि नेपालको ६ विकेटको जित, सिरिजमा बराबरी

    मलेशियामाथि नेपालको ६ विकेटको जित, सिरिजमा बराबरी

    काठमाडौं। कप्तान इन्दु बर्माको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले टी-२० आई शृंखलामा पुनरागमन गरेको छ। मंगलबार सम्पन्न चौथो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृंखलालाई २-२ को बराबरीमा ल्याएको छ। अब शृंखलाको विजेताको टुंगो बुधबार हुने अन्तिम तथा निर्णायक खेलले लगाउनेछ। रोमाञ्चक शृंखलायस शृंखलामा दुवै टोलीले…

  • जुम्लामा दसैँको अवधिमा करिब १० करोडको खसी तथा भेडाको कारोबार

    जुम्लामा दसैँको अवधिमा करिब १० करोडको खसी तथा भेडाको कारोबार

    यस वर्षको दसैँको अवधिमा करिब रु १० करोड बराबरको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी र भेडा खरिद बिक्रीबाट उक्त परिमाणमा कारोबार भएको हो । चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख वीरबहादुर रावतले भने, “तीमध्ये स्थानीय भेडा रु नौ करोड ३४ लाख ८८ हजार,…

  • कुलमान घिसिङद्धारा विद्युत् प्राधिकरणको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन

    कुलमान घिसिङद्धारा विद्युत् प्राधिकरणको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन्। काठमाडौँको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, निर्यात…

Scroll to Top