देशभरका मुख्य सडकहरुको पछिल्लो अवस्था कस्तो ?
देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ । अहिले काठमाडौँ उपत्यकाको सवारी आवागमन सामान्य रहेको छ, भने अधिकांश राजमार्गहरु पनि केही सहज बन्दै गइरहेको छ । नाकाहरूको सवारी आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । सोमबार दिउँसो १२ः४५ बजे…

