Banijya News

अर्थनीति

अमेरिकी खर्च विधेयक पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प

अमेरिकी खर्च विधेयक पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प

अमेरिकी सरकारको खर्च विधेयक सिनेटमा पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प भएको छ। डेमोक्र्याटहरूले प्रस्तुत गरेको खर्च विधेयकको पक्षमा ४७ […]

पछिल्लो एक वर्षमा भारतबाट ७५ करोड बराबरको तरकारी आयात

पछिल्लो एक वर्षमा भारतबाट ७५ करोड बराबरको तरकारी आयात

पछिल्लो आर्थिक वर्षमा नेपालले भारतबाट ७५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको तरकारी आयात भएको छ । मधेशमा पर्याप्त तरकारी उत्पादन हुने भए पनि भिठामोड नाकामार्ग हुँदै मात्र करिब ३३ हजार ८ सय ८७ टन हरियो तरकारी नेपाल भित्रिएको सीमा भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा आयात भएका…


  • बढी भाडा असुले तत्काल कारबाही गर्छौं: मन्त्री घिसिङ

    बढी भाडा असुले तत्काल कारबाही गर्छौं: मन्त्री घिसिङ

    यातायातमन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका छन्। चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री…

  • चाडपर्वमा नोटको जतन कसरी गर्ने ?

    चाडपर्वमा नोटको जतन कसरी गर्ने ?

    दसैँजस्ता चाडपर्वमा नगदको कारोबार ह्वात्तै बढ्छ, जसले गर्दा नोटको प्रयोग पनि बढी हुन्छ। यसै समयमा धेरै हातबाट नोट सर्ने, दक्षिणा वा भेटीमा प्रयोग हुने, रङ वा अबिरले फोहोर हुनेजस्ता कारणले नोट छिट्टै झुत्रो हुन्छ। नेपाल राष्ट्र बैंकले पनि नोटको जतन गर्न बारम्बार आग्रह गरिरहेको छ। राष्ट्र बैंकको नोट विभाग प्रमुख…

  • अस्पतालहरुमा अत्याबश्यक सेवा नियमित राख्न सरकारको निर्देशन

    अस्पतालहरुमा अत्याबश्यक सेवा नियमित राख्न सरकारको निर्देशन

    सरकारले चाडपर्वको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरङग विभाग नियमित सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । विजया दशमीको समयमा पनि सेवाहरु नियमित गर्न अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो । स्वास्थ्य संस्थाहरुमा कुनैपनि अत्यावश्यक सेवामा असर नपरोस् भनेर मातहतका अस्पतालहरुलाई नियमित सञ्चालनमा रहन भनेको मन्त्रालयका…

  • च्याङ्ग्राको मूल्य घटाउँदा पनि सबै विक्री भएन, व्यापारी चिन्तित

    च्याङ्ग्राको मूल्य घटाउँदा पनि सबै विक्री भएन, व्यापारी चिन्तित

    अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गर्नुभएका लोकबहादुर रोकाया सोमबार साझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बडिगाडमा भेटिनुभयो । डोल्पाको काइके गाउँपालिका–४ का रोकाया दसैँको खर्च जोहोका लागि ११ दिन अगाडि डोल्पाबाट…

  • दशैँका लागि सिद्धार्थनगरबाट १ अर्ब ७१ करोड बराबरको नोट सटही

    दशैँका लागि सिद्धार्थनगरबाट १ अर्ब ७१ करोड बराबरको नोट सटही

    नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाबाट यस वर्षको दशैँका लागि १ अर्ब ७१ करोड ३२ लाख बराबरको नोट सटही गरिएको छ। राष्ट्र बैंक सिद्धार्थनगरका सूचना अधिकृत जीवनप्रकाश पाण्डेका अनुसार यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले शाखाबाट उक्त रकम बराबरका नयाँ र सुकिला नोट लगेका हुन्। शाखाको कार्यक्षेत्रभित्र पर्ने ९ वटा…

  • दसैँअगाडि ११.५१ अंकले बढेर बन्द भयो सेयरबजार, २ अर्ब ९३ करोडको कारोवार

    दसैँअगाडि ११.५१ अंकले बढेर बन्द भयो सेयरबजार, २ अर्ब ९३ करोडको कारोवार

    दशैँ अगाडिको अन्तिम कारोबार दिन सेयरबजार बढेर बन्द भएको छ। आइतबार नेप्से सूचक ११.५१ अंकले बढेर बन्द भएको हो। सोमबारबाट दशैँ सुरु हुने हुँदा आइतबार नै दशैँ अघिको अन्तिम कारोबार हो। यो दिन बजार बढ्ने नेप्से सूचक २६६३.५१ अंकमा पुग्दा लगानीकर्ताले २ अर्ब ९३ करोडको मात्रै सेयर कारोबार गरेका हुन्।…

  • अर्थमन्त्री र जापानका राजदूत मायदा तोरुबीच भेट, के भयो कुराकानी ?

    अर्थमन्त्री र जापानका राजदूत मायदा तोरुबीच भेट, के भयो कुराकानी ?

    अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज शिष्टाचार भेट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा दुवै पक्षबीच नेपालको हालको परिवर्तित राजनीतिक अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक मित्रवत् सम्बन्ध तथा जापानले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्याउँदै आएको सहयोगबारे छलफल भएको थियो। भेटमा अर्थमन्त्री खनालले विशेष परिस्थतिमा बनेको वर्तमान सरकारको मुख्य…

  • मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व सङ्कलन

    मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व सङ्कलन

    यहाँको लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले हालसम्म रु एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले यहाँको कोरलानाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो । यो नाका भदौ ३०…

  • माछापुच्छ्रे मुस्कुराइरहँदा हेरिदिने पर्यटक सुन्य

    माछापुच्छ्रे मुस्कुराइरहँदा हेरिदिने पर्यटक सुन्य

    मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ । होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित…

  • आन्दोलनले ९० प्रतिशत बुकिङ रद्द, ५० प्रतिशतले घटे दर्शनार्थी

    आन्दोलनले ९० प्रतिशत बुकिङ रद्द, ५० प्रतिशतले घटे दर्शनार्थी

    आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेष गरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो । पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेनजी आन्दोलनले यस क्षेत्रले अपूरणीय…

Scroll to Top