Banijya News

अर्थनीति

मेची भन्सारबाट दुई महिनामा ८५ करोड ९६ लाख रुपैयाँको अलैँची निर्यात

मेची भन्सारबाट दुई महिनामा ८५ करोड ९६ लाख रुपैयाँको अलैँची निर्यात

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३.९० प्रतिशतले बढेको छ। कार्यालयको तथ्यांकअनुसार उक्त […]

नेपालको सार्वजनिक ऋण २७ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋणभार कति ?

नेपालको सार्वजनिक ऋण २७ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋणभार कति ?

नेपालको सार्वजनिक ऋण २७ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्म सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो । यो ऋणभार २०७८ सालको जनगणना अनुसार प्रतिव्यक्ति ९४ हजार ६५ रुपैयाँ बराबर पुगेको छ । गत…


  • क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सरकार, नयाँ कोषमार्फत स्रोत जुटाइने

    क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सरकार, नयाँ कोषमार्फत स्रोत जुटाइने

    भदौ २३ र २४ जेन–जी आन्दोलनमा क्षतिग्रस्त भएका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माणका लागि सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ । अर्थ मन्त्रालयका अनुसार पुनर्निर्माणमा आवश्यक स्रोत जुटाउन सरकारले योगदानकर्तालाई करछुटको आकर्षक सुविधा दिने व्यवस्था गरेको छ । मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार कोषमा योगदान गर्ने संस्था वा निकायले…

  • अध्यक्ष र सीईओको राजीनामा माग्दै आन्दोलनमा नेप्सेका कर्मचारी

    अध्यक्ष र सीईओको राजीनामा माग्दै आन्दोलनमा नेप्सेका कर्मचारी

    नेप्से कर्मचारी संघ, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छ । मंगलबारदेखि आन्दोलनमा उत्रेको संघले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामा मागेको हो । संघले जारी गरेको विज्ञप्तिमा सम्पुर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गर्ने, प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने, नेप्से…

  • नेपाल पुनर्बीमा कम्पनीको हकप्रद रोकिने

    नेपाल पुनर्बीमा कम्पनीको हकप्रद रोकिने

    सरकारको पछिल्लो निर्णयका कारण नेपाल पुनर्बीमा कम्पनीको हकप्रद शेयर रोकिने भएको छ । आगामी माघ मसान्तसम्म २० अर्ब चुक्तापूँजी कायम गर्ने उद्देश्यका साथ गत साउन १४ गते नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । अन्तरराष्ट्रिय बजारमा उपस्थिति बढाउन भन्दै कम्पनीले २६ अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी…

  • युलेन्स स्कुल जल्दा एक अर्व २५ करोड बराबरको क्षति

    युलेन्स स्कुल जल्दा एक अर्व २५ करोड बराबरको क्षति

    युलेन्स एजुकेशन फाउण्डेसनले जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट हुँदा एक अर्व २५ करोड बराबरको क्षति पुगेको जनाएको छ। युलेन्स एजुकेशन फाउण्डेशनले आज सार्वजनिक वक्तव्य जारी गर्दै क्षति विवरण सार्वजनिक गरेको हो। युलेन्स एजुकेशन फाउण्डेसनका अनुसार खुमलटारस्थित विद्यालयका ५ वटा भवनमा, बाँसबारीस्थित विद्यालयका ३ वटा भवनमा र काभ्रेको नालास्थित विद्यालयको…

  • राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत दुई अर्ब ७१ करोड लगानी गर्ने

    राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत दुई अर्ब ७१ करोड लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका…

  • चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

    चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।…

  • स्काइपिक एड्भेञ्चर्स पार्कले आइपिओ ल्याउने

    स्काइपिक एड्भेञ्चर्स पार्कले आइपिओ ल्याउने

    स्काइपिक एड्भेञ्चर्स पार्कले आइपिओ ल्याउने भएको छ। कम्पनीले कात्तिक १ गते हुने वार्षिक साधारण सभाबाट १८ करोड ६ लाख ६४ हजार रूपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने बताएको हो। बन्दिपुर स्काई वाक कम्पनीले नाम परिवर्तन गरी स्काइपिक एड्भेञ्चर्स पार्क लिमिटेडमार्फत् आइपिइओ ल्याउने भएको हो। ८८ करोडको जारी पूँजी रहेको यस कम्पनीले…

  • शेयर बजारमा दोहाेरो अंकको गिरावट, कारोबार रकम ४ अर्बमा सिमित

    शेयर बजारमा दोहाेरो अंकको गिरावट, कारोबार रकम ४ अर्बमा सिमित

    आज साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहारो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८९ अंकले घटेर बजार २६ सय ५४ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै, आज ४ अर्ब १२ करोड ४८ लाख…

  • पाँच सय र हजारका नोट बन्द गर्न लागिएको बारे यस्तो छ अर्थमन्त्री जवाफ !

    पाँच सय र हजारका नोट बन्द गर्न लागिएको बारे यस्तो छ अर्थमन्त्री जवाफ !

    अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोटको नोटबन्दी गर्ने चर्चामा सत्यता नभएको स्पष्ट पारेका छन् । बुधबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको बताएका हुन् । भारत सरकारले लगाएको जिएसटीका कारण नेपाली उद्योगलाई परेको प्रभाव बारे सोधिएको प्रश्नमा अर्थमन्त्री…

  • एमाले नेतृत्वको सरकारले गठन गरेको भूमि आयोग खारेज

    एमाले नेतृत्वको सरकारले गठन गरेको भूमि आयोग खारेज

    नेकपा (एमाले) नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय भएको छ । अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा असोज ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो । सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहतका लागि…

Scroll to Top