तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको भाउ
सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । आज सुन आज एक हजार एक सय रुपैयाँ बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको दुई लाख १६ हजार रुपैयाँ थियो । आज…

