Banijya News

अर्थनीति

व्यापार मेलाको आयोजनामा विवाद, उद्योग सङ्घले भाँजो हालेको आरोप

व्यापार मेलाको आयोजनामा विवाद, उद्योग सङ्घले भाँजो हालेको आरोप

आगामी पुस महिनामा बुटवल मण्डपमा आयोजना हुने भनिएको व्यापार मेलालाई लिएर बुटवलका दुई ठूला व्यावसायिक सङ्घसंस्थाबीच विवाद चुलिएको छ। एक […]

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (असोज ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरल सर्वसाधारणसका लागि शेयर निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता…


  • दुई सय ३६ परियोजनाका लागि ३३ अर्ब नौ करोड वैदेशिक लगानी प्रतिबद्धता

    दुई सय ३६ परियोजनाका लागि ३३ अर्ब नौ करोड वैदेशिक लगानी प्रतिबद्धता

    चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि ३३ अर्ब नौ करोड २० लाख ५४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो…

  • काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गर्ने

    काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गर्ने

    काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि सुरु गर्ने तयारी रहेको कामपाले जानकारी दिएको छ । कामपाको सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार हिन्दुहरूको महान् पर्व बडादसैँ…

  • अलैँचीको मूल्यमा गिरावट, प्रतिमन ८४ हजार नजिक

    अलैँचीको मूल्यमा गिरावट, प्रतिमन ८४ हजार नजिक

    नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा शुक्रबार अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताए । सबैभन्दा राम्रो गुणस्तरको अलैँचीलाई ‘बोल्ड’ भनिन्छ । उनका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको…

  • विश्वभर आईफोन १७ सिरिजको बिक्री सुरु

    विश्वभर आईफोन १७ सिरिजको बिक्री सुरु

    शुक्रबारबाट विश्वभर आईफोन १७ सिरिजका मोबाइलहरुको बिक्री सुरु भएको छ । एप्पलले आजबाट विश्वभर आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन एयरको बिक्री सुरु गरेको हो । यसका साथै कम्पनीले नयाँ एप्पल वाच र एयरपड मोडलहरु समेत बिक्री सुरु गरेको छ । अमेरिकामा भने यी आईफोन १७ सिरिजका…

  • स्मार्ट लाइसेन्सको डेटा सुरक्षित

    स्मार्ट लाइसेन्सको डेटा सुरक्षित

    जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको कर्मचारीहरूले बताएका छन् । ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने अवस्थामा रहेको कर्मचारीहरूको भनाइ छ । २३ र २४ भदौमा जेनजी आन्दोलन चर्किंदा संसद् भवनभन्दा पूर्वतर्फ रहेको यातायात व्यवस्था विभागको कार्यालयमा…

  • निर्जीवन बिमा व्यवसायी संघले दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने

    निर्जीवन बिमा व्यवसायी संघले दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने

    नेपाल निर्जीवन बिमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ । बिमा भएका सवारीसाधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन संघले आग्रह समेत गरेको छ । वर्तमान अवस्थामा बिमाको महत्त्व झनै बढेको सन्दर्भमा, बिमा कम्पनीहरूले आफ्नो…

  • जेन–जीको धुलाईबाट घाईते भएका देउवाको गर्धनमा लगाइयो १२ टाँका

    जेन–जीको धुलाईबाट घाईते भएका देउवाको गर्धनमा लगाइयो १२ टाँका

    जेन–जी आन्दोलनकारीको धुलाईबाट घाईते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमा गम्भीर चोट लागेको पाइएको छ । आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले देउवाको गर्धनमा १२ टाँका लगाइएको र हाल सैनिक अस्पताल छाउनीमा उपचाररत रहेको ब्रिफिङ गरेका हुन् । हाल उनको अवस्था भने खतरामुक्त रहेको…

  • कोरला भन्सारबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन

    कोरला भन्सारबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन

    हालै सञ्चालनमा आएको मुस्ताङको कोरला भन्सार कार्यालयबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल भन्सार स्वचालन प्रणाली (आशिकुडा) लागु भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो भन्सारबाट बुधबार र बिहीबारमा मात्र २९ करोड रुपैयाँ राजस्व उठेको कोरला भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए । यो भन्सार असोज…

  • घरजग्गा कारोबारमा गिरावट, भदौमा २७ हजार चार सय लिखत पारित

    घरजग्गा कारोबारमा गिरावट, भदौमा २७ हजार चार सय लिखत पारित

    भदौ महिनामा देशभरका मालपोत कार्यालयहरूले २७ हजार चार सय ९४ वटा लिखत पारित गरेका छन् । जबकी साउनमा ३१ हजार ६ सय २१ लिखत पारित भएका थिए । गत वर्ष भदौको तुलनामा पनि यसपालिको कारोबार संख्या कम हो। गत वर्ष भदौमा ३२ हजार ७९८ लिखित पारित भएको थियो । मालपोत…

  • पुँजीबजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

    पुँजीबजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

    अर्थमन्त्री रामेश्वर खनालले लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधार गर्न चार सदस्यीय कार्यदल गठन गरेका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहनेगरी कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कायम मुकायम कार्यकारी…

Scroll to Top