Banijya News

अर्थनीति

कोरला भन्सारबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन

कोरला भन्सारबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन

हालै सञ्चालनमा आएको मुस्ताङको कोरला भन्सार कार्यालयबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल भन्सार स्वचालन […]

पुँजीबजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

पुँजीबजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

अर्थमन्त्री रामेश्वर खनालले लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधार गर्न चार सदस्यीय कार्यदल गठन गरेका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहनेगरी कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कायम मुकायम कार्यकारी…


  • धरान उपमहानगरको २ अर्बको बजेट सिलिङ पारित, नगरसभा भोलि

    धरान उपमहानगरको २ अर्बको बजेट सिलिङ पारित, नगरसभा भोलि

    विवादका कारण तोकिएको समयमा बजेट आउन नकसकेको धरान उप महानगरपालिकाममा बजेट आउने निश्चित भएको छ । कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास गरेसँगै बजेट आउने निश्चित भएको हो । कार्यपालिकाबाट बजेट पास भएसँगै शनिबार नगर सभा डाकिएको छ ।, यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएको थियो…

  • गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    गरिमा विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख १२ हजार ८ सय ३४ कित्ता शेयर बिक्रीमा राखेको हो । यसअघि बैंकले विद्यामान संस्थापक शेयरधनीको लागि बिक्री खुला गरिएको सो शेयरमा उनीहरुबाट कुनै आवेदन नपरेकाले अब बैंकले सो शेयर बिद्यामान संस्थापक शेयरधनी…

  • मुद्दती निक्षेपमा लगानी गर्न सेबोनले बैंकहरूसँग माग्यो प्रस्ताव

    मुद्दती निक्षेपमा लगानी गर्न सेबोनले बैंकहरूसँग माग्यो प्रस्ताव

    नेपाल धितोपत्र बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डको व्यवस्थापन तथा कानून विभागले एक सूचना जारी गर्दै मुद्दती खातामा लगानी गर्ने बताएकाहो । बोर्डको अक्षय कोषको रकम र लगानी योग्य रकमलाई नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ को अधिनमा रही मुद्दती खातामा लगानी गर्नुपर्ने व्यवस्था छ ।…

  • जेन–जी आन्दोलनले क्षतिग्रस्त उर्जा मन्त्रालय पुनर्निर्माणमा निजी क्षेत्रको सक्रिय सहभागिता

    जेन–जी आन्दोलनले क्षतिग्रस्त उर्जा मन्त्रालय पुनर्निर्माणमा निजी क्षेत्रको सक्रिय सहभागिता

    जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उर्जा मन्त्रालयको मर्मतसम्भारको जिम्मा निजी क्षेत्रले लिने प्रस्ताव राखेको छ । स्वतन्त्र उर्जा उत्पादक संघका पदाधिकारीहरुले उर्जामन्त्री कुलमान घिसिङलाई भेटेर यस्तो प्रस्ताव राखेका हुन् । विहीवार साँझ भएको भेटमा इप्पानका उपाध्यक्ष भरत खत्रीले उर्जा उत्पादकहरु मिलेर मन्त्रालयको मर्मत सम्भार,रंगरोगनलगायत पुर्ववत…

  • महाधिवेशनबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

    महाधिवेशनबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

    राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। असोज ७ गते केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाएको प्रवक्ता मनिष झाले बताए। उनले भने, पहिलो ऐतिहासिक महाधिवेशन फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी महाधिवेशनसम्बन्धी आवश्यक…

  • आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ८ सय रुपैयाँले बढ्दै २ लाख १६ हजार कायम भएको हो । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५२०…

  • भौतिक पूर्वाधार र सहरी विकास सहित अन्य जीर्ण आयोजनाको ठेक्का तोडिने

    भौतिक पूर्वाधार र सहरी विकास सहित अन्य जीर्ण आयोजनाको ठेक्का तोडिने

    लामो समयदेखि काम नगरी अलपत्र पारिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ। मन्त्री कुलमान घिसिङले बिहीबार सिंहदरबारमा तीनवटै मन्त्रालयका सचिव तथा विभागीय प्रमुखसँगको बैठकमा जीर्ण आयोजनाको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन दिएका हुन्। उनले तोकिएको समयमै गुणस्तरीय…

  • राष्ट्र बैंकले ८५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    राष्ट्र बैंकले ८५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि…

  • दोस्रो सार्वभौम साख मूल्याङ्कन तत्कालका लागि स्थगित

    दोस्रो सार्वभौम साख मूल्याङ्कन तत्कालका लागि स्थगित

    मुलुकले गराउन लागेको दोस्रो सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) तत्काल स्थगित भएको छ । अर्थ मन्त्रालयका अनुसार जेन–जी आन्दोलनका कारण अन्तर्राष्ट्रिय एजेन्सी फिचले गर्ने तयारीमा रहेको नेपालको क्रेडिट रेटिङ प्रक्रिया अनिश्चितकालका लागि रोकिएको हो । फिचको टोलीले भदौ २३ र २४ गते नेपाल भ्रमण गरी प्रत्यक्ष अवस्था अध्ययन गर्ने…

Scroll to Top