Banijya News

अर्थनीति

स्वस्तिक लघुवित्तको आईपीओमा १५०.५२ गुणा बढी आवेदन

स्वस्तिक लघुवित्तको आईपीओमा १५०.५२ गुणा बढी आवेदन

स्वस्तिक लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म १५०.५२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरि लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम […]

आइओसीसँग मिलेर रासायनिक मल कारखाना खोल्ने तयारीमा आयल निगम

आइओसीसँग मिलेर रासायनिक मल कारखाना खोल्ने तयारीमा आयल निगम

नेपाल आयल निगम (एनओसी) का अधिकारीहरू नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषयमा आवश्यक सहयोगबारे ठोस प्रस्ताव लिएर भारतीय आयल कर्पोरेसन (आइओसी)सँग छलफल गर्न दिल्ली पुगेका छन् । मंगलबार कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, नायब कार्यकारी निर्देशक दीपक बराल र पूर्ण रिजालसहित निर्देशकद्वय विनीतमणि उपाध्याय र सुरज साह आइओसीको मुख्यालय…


  • रिलायन्स स्पिनिङले कमायो ४७ करोड रूपैयाँ नाफा

    रिलायन्स स्पिनिङले कमायो ४७ करोड रूपैयाँ नाफा

    रिलायन्स स्पिनिङले आर्थिक वर्ष २०८१/८२ मा ४७ करोड नाफा पुगेको छ। कम्पनीको बिक्री खर्च कटाएर उत्पादनबाट भएको आम्दानी एक अर्ब ४१ करोड रूपैयाँ पुगेको छ। यसअघि यस्तो आम्दानी ८६ करोड रूपैयाँ मात्रै थियो। उत्पादन बिक्रीबाट कम्पनीले १० अर्ब २३ करोड आम्दानी गर्दा आठ अर्ब ७५ करोड रूपैयाँ खर्च गरेको छ।…

  • नाडा अटो शोमा बैङ्कहरूबिच प्रतिस्पर्धा, ६ प्रतिशत ब्याजमै पाइन्छ कर्जा

    नाडा अटो शोमा बैङ्कहरूबिच प्रतिस्पर्धा, ६ प्रतिशत ब्याजमै पाइन्छ कर्जा

    भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो–२०२५ मा अटो लोन स्किममा बैंकहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। भदौ ८ गतेसम्म चल्ने प्रदर्शनीमा आठ वटा बैंकले आफ्ना स्टल राख्दै विभिन्न ब्याजदर र योजनासहित गाडी कर्जा अफर सार्वजनिक गरेका छन्। नबिल, हिमालयन, ग्लोबल आइएमई, एनएमबि, लक्ष्मी सनराइज, कृषि विकास, सानिमा र नेपाल एसबिआइ…

  • कनेक्ट आइपिएस प्रयोगकर्तालाई सतर्क रहन टेलिकमको आग्रह

    कनेक्ट आइपिएस प्रयोगकर्तालाई सतर्क रहन टेलिकमको आग्रह

    केही दिनयता विभिन्न अलर्ट आइडीमार्फत नेपाल टेलिकमका ग्राहकहरूको मोबाइलमा शंकास्पद युआरएल एड्रेस पठाएर ठगी हुने गरेको भन्दै नेपाल टेलिकमले ग्राहकलाई सचेत रहन आग्रह गरेको छ। ती सन्देशहरूमा डियर भ्यालुड कस्टमर, योर कनेक्ट आइपिएस एकाउन्ट ह्यास बिन लक्ड, प्लिज भेरिफाइ टु लगिन एन्ड सेक्युर इट भन्ने खालका वाक्य प्रयोग गरी भिन्न–भिन्न…

  • नेपाल र दक्षिण कोरियाबिच एक अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता

    नेपाल र दक्षिण कोरियाबिच एक अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता

    नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान अन्तर्गत गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि १ अर्ब २५ करोड रुपैयाँ बराबरको अनुदान सम्झौता भएको छ । सम्झौतापत्रमा आज नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र कोरिया सरकारका तर्फबाट नेपालका लागि कोरियाका राजदूत पार्क…

  • क्रेस्ट माइक्रो लाइफको लक इन अवधि असोजमा समाप्त हुने

    क्रेस्ट माइक्रो लाइफको लक इन अवधि असोजमा समाप्त हुने

    क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आगामी असोज महिनामा समाप्त हुने भएको छ । कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सेयरको लक इन अवधि असोज ५ गते समाप्त हुन…

  • ब्याजदर घटाएर शेयर र रियल स्टेटमा कर्जा प्रवाह बढाउँदै बैंकहरु

    ब्याजदर घटाएर शेयर र रियल स्टेटमा कर्जा प्रवाह बढाउँदै बैंकहरु

    तरलता प्रशस्त भएपछि बैंकहरुले ब्याजदर घटाएरै भए पनि शेयर र रियल स्टेट क्षेत्रमा ऋण प्रवाह गर्ने रणनीति लिएका छन्। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७६ प्रतिशतमा झरेसँगै बैंकिङ प्रणालीमा सस्तो कर्जाको प्रतिस्पर्धा चर्किएको हो। शेयर बजारमा लगानी गर्न सहज बनाउन हाल बैंकहरुले ६–७ प्रतिशत ब्याजदरमै शेयर धितो कर्जा उपलब्ध गराइरहेका छन्।…

  • औद्योगिक कर्जा ९.४ प्रतिशतले बढ्यो, कुन प्रदेशमा कति ?

    औद्योगिक कर्जा ९.४ प्रतिशतले बढ्यो, कुन प्रदेशमा कति ?

    गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक कर्जा ९.४ प्रतिशतले बढेको छ । यससँगै असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कुल कर्जा १५ खर्ब १८ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.८ प्रतिशतले बढेको थियो । औद्योगिक…

  • नाडा अटो शोमा यामाहाका दुई नयाँ भेरियन्ट सार्वजनिक

    नाडा अटो शोमा यामाहाका दुई नयाँ भेरियन्ट सार्वजनिक

    नाडा अटो शो २०२५ को पहिलो दिन यामाहाले दुई नयाँ मोटरसाइकल भेरियन्ट बजारमा ल्याएको छ। नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले एमटी–१५ भी २ का ‘आइस स्ट्रोम’ र ‘भीभीएम’ संस्करण तथा एफजेड एस भी ३ डीएलएक्सको ‘आइस फ्लो भर्मिलेख’ भेरियन्ट सार्वजनिक गरेको हो। स्ट्रीटफाइटर सेग्मेन्टमा चर्चित एमटी–१५ को नयाँ भेरियन्टले…

  • Default Image

    विकास हाइड्रोपावरको पहिलो कारोबार दुई सय ९२.१ रुपैयाँमा सुरु

    विकास हाइड्रोपावर लिमिटेडको शेयर कारोबार आज बुधबार सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। प्रति कित्ता २९२.१ रुपैयाँमा पहिलो कारोबार भएको छ । नेप्सेले पहिलो कारोबारको लागि ९७.४३ रुपैयाँदेखि २९२.२९ रुपैयाँसम्मको रेन्ज तोकेको थियो। कम्पनीको सिम्बल BHCLरहेको छ । कम्पनीकोे…

  • तोलामा १६ सय रुपैयाँले घट्यो सुनको भाउ

    तोलामा १६ सय रुपैयाँले घट्यो सुनको भाउ

    बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज…

Scroll to Top