Banijya News

अर्थनीति

नाडा अटो शोमा यामाहाका दुई नयाँ भेरियन्ट सार्वजनिक

नाडा अटो शोमा यामाहाका दुई नयाँ भेरियन्ट सार्वजनिक

नाडा अटो शो २०२५ को पहिलो दिन यामाहाले दुई नयाँ मोटरसाइकल भेरियन्ट बजारमा ल्याएको छ। नेपालका लागि आधिकारिक वितरक एमएडब्लू […]

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको भाउ

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको भाउ

बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज…


  • बैंकिङ प्रणालीबाट आज ३० अर्ब झिक्दै केन्द्रीय बैंक

    बैंकिङ प्रणालीबाट आज ३० अर्ब झिक्दै केन्द्रीय बैंक

    नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा…

  • कर्जा विस्तार सुस्त हुँदा बैंकहरूले काउन्टर साइक्लिकल बफर राख्न नपर्ने

    कर्जा विस्तार सुस्त हुँदा बैंकहरूले काउन्टर साइक्लिकल बफर राख्न नपर्ने

    कर्जा विस्तार लक्ष्यभन्दा तल रहेकाले चालु आर्थिक वर्ष २०८२/८३ मा पनि बैंक तथा वित्तीय संस्थाहरूलाई ‘काउन्टर साइक्लिकल क्यापिटल बफर’का लागि थप पुँजी व्यवस्था गर्न नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा समेत त्यस्तो पुँजी राख्नुपर्ने अवस्था नआएको जनाएको हो। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन…

  • वाणिज्य बैंकहरुको नाफा कुल सम्पत्तिको एक प्रतिशत मात्रै

    वाणिज्य बैंकहरुको नाफा कुल सम्पत्तिको एक प्रतिशत मात्रै

    २० वाणिज्य बैंकले गत आर्थिक वर्ष ०८१/८२ मा ७३ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ कुल सम्पत्तिबाट ७१ अर्ब ५१ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा कुल सम्पत्तिको एक प्रतिशत मात्रै हो । बैंकहरुको अपरिष्कृत वित्तीय विवरणअनुसार, अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा यस वर्ष नाफा…

  • Default Image

    ३१ म्युचुअल फन्डले दिए इकाइधनीलाई लाभांश, कुनले कति ?

    विभिन्न म्युचुअल फन्डहरूले आ–आफ्नो लाभांश दर घोषणा गरेका छन्। अहिलेसम्म जम्मा ३१ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् । हाल ५ वटा योजनाले २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ २, सिद्धार्थ इक्वीटी फन्ड, सानिमा लार्ज क्याप, आरबीबी म्युचुअल फन्ड १ र लक्ष्मी उन्नति कोषले २०…

  • तातोपानी नाका बन्दहुँदा व्यवसायीहरू अलमल्लमा, चाढपर्वमा महँगीको चिन्ता

    तातोपानी नाका बन्दहुँदा व्यवसायीहरू अलमल्लमा, चाढपर्वमा महँगीको चिन्ता

    दसैँको लागि सामान आयात गर्ने मुख्य समयमै नेपालका उत्तरी नाका तातोपानी बन्द हुँदा व्यवसायीहरू अलमल्लमा परेका छन्। नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँग नेपाल विशेषगरी लत्ताकपडा, सवारीसाधन, घरायसी सामान र इलेक्ट्रोनिक्सका लागि निर्भर छ। तर, दशैंको किनमेल सुरु हुन अब एक महिनामात्र बाँकी रहँदा नाकाहरू अवरुद्ध हुँदा चाडपर्व खल्लो हुने…

  • चार सार्वजनिक उद्योगको सम्पत्ति एकिन गर्न बोलपत्र आह्वान गर्दै मन्त्रालय

    चार सार्वजनिक उद्योगको सम्पत्ति एकिन गर्न बोलपत्र आह्वान गर्दै मन्त्रालय

    अर्थ मन्त्रालयले चार सार्वजनिक उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्न बोलपत्र आह्वान गर्ने भएको छ । मन्त्रालयले परामर्शदाता कम्पनीहरूको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिसकेको छ । चार उद्योगको डीडीए गर्न ४२ चाटर्ड एकाउन्टेन्ट संस्थाले आशयपत्र पेश गरेका छन् । प्रतिस्पर्धाबाट ४२ मध्ये चार कम्पनी छनोट हुने भएका छन् ।…

  • मुलुकभर ९४ प्रतिशत धान रोपाइँ

    मुलुकभर ९४ प्रतिशत धान रोपाइँ

    मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो। कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ। मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए।…

  • बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा दर्ता अनिवार्य

    बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा दर्ता अनिवार्य

    राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गर्ने तयारी थालेको छ । प्राधिकरणले यही भदौदेखि नै दर्ता प्रक्रिया थाल्ने भएको हो । जसका लागि मापदण्ड तर्जुमा गरि कार्यान्वयनको चरणमा रहेको प्राधिकरणका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।…

  • एक वर्षमा ९१ अर्ब ६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

    एक वर्षमा ९१ अर्ब ६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

    गत आर्थिक वर्ष २०८१/८२ मा जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट ९१ अर्ब रुपैयाँ बढी दाबी भुक्तानी भएको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार समीक्षा वर्षमा हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा, ३ वटा लघु जीवन बीमा, १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन…

  • प्राधिकरणले अख्तियारलाई पठायो ट्रंक डेडिकेटेड लाइनको विवरण

    प्राधिकरणले अख्तियारलाई पठायो ट्रंक डेडिकेटेड लाइनको विवरण

    नेपाल विद्युत् प्राधिकरणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी विवादको छानबिनका लागि माग गरिएका सम्पूर्ण कागजात र विवरण पठाएको छ। प्राधिकरण र उद्योगी व्यवसायीहरूबिच डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवादमा आयोगले गत असार २९ गते नै पत्र पठाएर छानबिनका लागि विवरण माग गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक…

Scroll to Top