Banijya News

अर्थनीति

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा दर्ता अनिवार्य

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा दर्ता अनिवार्य

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गर्ने तयारी थालेको छ […]

प्राधिकरणले अख्तियारलाई पठायो ट्रंक डेडिकेटेड लाइनको विवरण

प्राधिकरणले अख्तियारलाई पठायो ट्रंक डेडिकेटेड लाइनको विवरण

नेपाल विद्युत् प्राधिकरणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी विवादको छानबिनका लागि माग गरिएका सम्पूर्ण कागजात र विवरण पठाएको छ। प्राधिकरण र उद्योगी व्यवसायीहरूबिच डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवादमा आयोगले गत असार २९ गते नै पत्र पठाएर छानबिनका लागि विवरण माग गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक…


  • ८० राजमार्गमा चार सय २४ चार्जिङ स्टेशन बनाउने सरकारको गुरुयोजना

    ८० राजमार्गमा चार सय २४ चार्जिङ स्टेशन बनाउने सरकारको गुरुयोजना

    सरकारले देशभर ४२४ वटा विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने गुरुयोजना तयार पारेको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले सन् २०३५ सम्म देशका ८० वटा राष्ट्रिय राजमार्गमा ४२४ वटा चार्जिङ स्टेशन निर्माण गर्ने गुरुयोजना तयार पारेको हो । सरकारले राष्ट्रिय निर्धारित योगदान (एनडीसी) ३.० मा सन् २०३५…

  • वाणिज्य बैंकहरू नाफा कमाएको कमाई, ऋणीमाथिको आर्थिक भार बढाको बढाई

    वाणिज्य बैंकहरू नाफा कमाएको कमाई, ऋणीमाथिको आर्थिक भार बढाको बढाई

    नेपालको वित्तीय क्षेत्रले गत आर्थिक वर्षमा उल्लेखनीय नाफा कमाएको तथ्यांक सार्वजनिक भएको छ । वाणिज्य बैंकहरूले मात्रै ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा ४४% बढी हो । यस्तो नाफा वृद्धिले बैंकहरूको वित्तीय अवस्था सहज भएको संकेत गरेपनि यसले नेपाली ऋणीहरूको वास्तविक अवस्थालाई भने ओझेलमा पारेको…

  • वर्णबास म्युजियम होटलले आईपीओ ल्याउने

    वर्णबास म्युजियम होटलले आईपीओ ल्याउने

    वर्णबास म्युजियम होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । होटलको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभा भदौ २३ गते काठमाडौंस्थित गैरीधारा कार्यालयमा बिहान १० बजेदेखि सुरु हुने भएको छ । सभाले आर्थिक…

  • तोलामा आठ सयले बढ्यो सुनको मूल्य

    तोलामा आठ सयले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा सोमबार (भदौ २) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ३०० रुपैयाँ कायम छ । आइतबार (भदौ १) छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा…

  • बजेटमा राखिएका ६३ वटा आर्थिक कार्यक्रममध्ये १७ वटाको कार्यान्वयन शून्य

    बजेटमा राखिएका ६३ वटा आर्थिक कार्यक्रममध्ये १७ वटाको कार्यान्वयन शून्य

    गएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा राखिएका निजी क्षेत्रसँग सम्बन्धित योजना तथा कार्यक्रमहरुको कार्यान्वयन अवस्था कमजोर देखिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको बौद्धिक साझेदारीमा नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले हिजो सार्वजनिक गरेको ‘बजेट वाच’ अध्ययन प्रतिवेदनअनुसार गएको आर्थिक वर्षको बजेटमा राखिएका निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदामध्ये एक…

  • प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट पाउने

    प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट पाउने

    प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट सुविधा पाउने भएका छन्। काठमाडौं महानगरपालिका–२२, न्युरोडमा रहेको जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट पाउने सम्झौता भएको छ। कर्मचारी तथा ग्राहकहरुले आइफोन म्याकबुकमा ५ प्रतिशत छुट पाउनेछन्। यस्तै आइफोन र र म्याकबुककf पार्टपुर्जामा क्रमशः ५ र २० प्रतिशत छुट पाउनेछन्।…

  • नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

    नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

    नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने दिने आज भदौ २ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत साउन ३ गतेदेखि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ। कम्पनीले हाल कायम चुक्तापुँजी १…

  • छ सय स्टार्टअप उद्यमीलाई साढे ८८ करोड कर्जा

    छ सय स्टार्टअप उद्यमीलाई साढे ८८ करोड कर्जा

    सरकारले छ सय वटा स्टार्टअप उद्यमका लागि एक आर्थिक वर्षमा साढे ८८ करोड रुपैयाँ बढी खर्च गरेको छ । गत आर्थिक वर्षमा स्टार्टअप परियोजनाले ८८ करोड ६६ लाख २५ हजार कर्जा पाएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले गत आवमा स्टार्टअप उद्यमका लागि विनियोजित एक अर्ब रुपैयाँबाट उक्त…

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्ब माथि

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्ब माथि

    साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज सेयर बजार परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेर ४७३.६७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै परिसूचकको सेयर मूल्यमा गिरावट…

  • Default Image

    प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत लाभांश दिने

    प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन रहेको प्रभु म्यचुअल फण्ड अन्तरगत रहेको प्रभु सेलेक्ट फण्डले लाभांश दिने भएको छ । क्यापिटलको साउन ३० गते शुक्रबार बसेको ११६ औँ सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको छ । फण्डले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट इकाई धनीलाई कर सहित १२ प्रतिशत लाभांश दिने…

Scroll to Top