एशियन होटलले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
एशियन होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कान गर्ने भएको छ ।कम्पनीले ३५ लाख कित्ता शेयर जारी गरी जम्मा ३५ करोड रुपैयाँ जुटाउने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । एशियन होटल भैरहवा लुम्बिनीमा विगत ४ वर्षदेखि सञ्चालनमा छ…

