Banijya News

अर्थनीति

वाणिज्य बैङ्कहरूले भदौका लागि तोके नयाँ ब्याजदर, कुन बैङ्कको कति ?

वाणिज्य बैङ्कहरूले भदौका लागि तोके नयाँ ब्याजदर, कुन बैङ्कको कति ?

वाणिज्य बैंकहरुले भदौ २०८२ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा साउन […]

अर्बौं लगानीका सरकारी संरचना लिजमा दिने तयारी

अर्बौं लगानीका सरकारी संरचना लिजमा दिने तयारी

सरकारले लामो समयदेखि उपयोगविहीन वा न्यून उपयोगमा रहेका ठूला सरकारी संरचनाहरू निजी क्षेत्रसँगको साझेदारीमा लिजमा दिन तयारी थालेको छ। हालको संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र), गोदावरीको सनराइज सभाहल, सुन्धाराको धरहरा, दमक व्यापारिक केन्द्र, बुटवलको सभाहल र प्रदर्शनी कक्षसहित ६ वटा संरचनाबाट प्रतिफल उठाउने उद्देश्यसहित सरकार मापदण्डमार्फत अगाडि बढ्ने योजनामा…


  • सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि निष्कासन गरेको पहिलो चरणको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको…

  • बैंकिङ्ग प्रणालीबाट ६० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट ६० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज भदौ १ गते ६० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम नरोकिदा राष्ट्र बैंकले सो निक्षेप संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले भदौ लागेपछि आज पहिलोपटक निक्षेप संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले ३१ दिनको लागि निक्षेप संकलन उपकरणको…

  • चालु आवको पहिलो महिना सरकारको आम्दानी ८५ अर्ब १९ करोड

    चालु आवको पहिलो महिना सरकारको आम्दानी ८५ अर्ब १९ करोड

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले रू ८५ अर्ब १९ करोड आम्दानी गर्दा रू ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो । सरकारले चालु…

  • फेदीखोलाले १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निस्कासन गर्ने

    फेदीखोलाले १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निस्कासन गर्ने

    फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ। सो कम्पनीको साधारणसभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो। साधारणसभामा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग)मा चार दशमलव तीन मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। सो आयोजना आगामी…

  • Default Image

    आरविवि म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको लाभांश प्रस्ताव

    राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रबद्र्धन गरिएको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाको प्रतिफल सार्वजनिक भएको छ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आरविवि म्युचुअल फण्ड १ का लागि २० प्रतिशत र आरविवि म्युचुअल फण्ड २ को लागि १३ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय…

  • एक दर्जन भन्दा बढी बैंकहरूले बढाए एनपीएल, कुनको कति ?

    एक दर्जन भन्दा बढी बैंकहरूले बढाए एनपीएल, कुनको कति ?

    एक दर्जन भन्दा बढी बैंकहरूले खराब कर्जा बढाएका छन्। बैंकहरूले सार्वजिक गरेको अघिल्लो आर्थिक वर्षको चौथो चौमासको वित्तीय विवरणअनुसार धेरै बैंकहरूको खराब कर्जा अनुपात (एनपीएल) बढेको हो। गत आर्थिक वर्ष २०८१/८२ मा खराब कर्जामा एभरेष्ट बैंक ०.३८ प्रतिशतमा सीमित रहँदा, हिमालयन बैंक ७.२८ सहित सबैभन्दा बढी रहेको देखिन्छ। एनआईसी, कुमारी,…

  • सरकारी विज्ञापनमै वार्षिक सवा तीन अर्ब भ्रष्टाचार

    सरकारी विज्ञापनमै वार्षिक सवा तीन अर्ब भ्रष्टाचार

    सरकारले नागरिकलाई जानकारी दिनका लागि प्रकाशन र प्रसारण गर्ने विज्ञापनमा मिलेमतो हुँदा राज्यकोषबाट अर्बौं रुपैयाँको भ्रष्टाचार भइरहेको छ। सरकारी विज्ञापनमा आपसी प्रतिस्पर्धा गर्दा सञ्चारमाध्यमले ९५ प्रतिशतसम्म छुट दिने, उक्त रकमबाट सरकारलाई सहुलियत नहुने, बरु कर्मचारीले बीचमै गैरकानुनी कमिसन लिँदा करिब सवा तीन अर्ब रुपैयाँको भ्रष्टाचार हुने गरेको छ । धेरैभन्दा धेरै…

  • अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

    अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

    अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता भएको हो ।

  • ‘नाडा अटो शो २०२५’मा फोटोन र सोकोनले युनिट्री ह्युमानोइड रोबोटको प्रत्यक्ष अनुभव गराउने

    ‘नाडा अटो शो २०२५’मा फोटोन र सोकोनले युनिट्री ह्युमानोइड रोबोटको प्रत्यक्ष अनुभव गराउने

    आगामी अगस्ट १९ देखि भदौ २४ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शो २०२५ मा फोटोन र सोकोनले यसपटक विशेष आकर्षणसहितको उपस्थिति जनाउने भएका छन्। यस वर्ष कम्पनीले अत्याधुनिक युनिट्री ह्युमानोइड रोबोटको प्रत्यक्ष अनुभवसमेत स्टलमा उपलब्ध गराउने तयारी गरेको छ। फोटोनले आफ्नो लोकप्रिय टुनल्यान्ड पिकअपका लागि स्टल नम्बर ए ७…

  • तोलामा छ सय रुपैयाँले घट्यो सुनको भाउ

    तोलामा छ सय रुपैयाँले घट्यो सुनको भाउ

    नेपाली बजारमा शुक्रबार (साउन ३० गते) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुनको मूल्य तोलाको एक लाख ९६ हजार २०० रुपैयाँ कायम छ । बिहीबार (साउन २९ गते) सुन प्रतितोला एक लाख ९६ हजार…

Scroll to Top