Banijya News

अर्थनीति

अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव […]

तोलामा छ सय रुपैयाँले घट्यो सुनको भाउ

तोलामा छ सय रुपैयाँले घट्यो सुनको भाउ

नेपाली बजारमा शुक्रबार (साउन ३० गते) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुनको मूल्य तोलाको एक लाख ९६ हजार २०० रुपैयाँ कायम छ । बिहीबार (साउन २९ गते) सुन प्रतितोला एक लाख ९६ हजार…


  • उद्योग दर्ताको तुलनामा बन्द हुने दर बढ्यो

    उद्योग दर्ताको तुलनामा बन्द हुने दर बढ्यो

    पछिल्लो तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायीहरू वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो । पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा उद्योग व्यवसाय दर्ता…

  • वाणिज्य बैंकहरुले कमाए ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा, कुनले कति ?

    वाणिज्य बैंकहरुले कमाए ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा, कुनले कति ?

    गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले…

  • १७ मध्ये ६ विकास बैंकले गरे वित्तीय विवरण सार्वजनिक, कसको कमाई कति ?

    १७ मध्ये ६ विकास बैंकले गरे वित्तीय विवरण सार्वजनिक, कसको कमाई कति ?

    १७ मध्ये मात्र ६ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। अवधि सकिन केही दिन मात्र बाँकी हुँदा ११ विकास बैंकले अझैँ अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छैनन् । बिहीबार अर्थात् साउन २९ गतेसम्म आधा दर्जन विकास बैंकहरुले मात्र गत आर्थिक वर्षको चौथो त्रैमासिक…

  • ६७ प्रतिशतले घट्यो सान्भी इनर्जीको नाफा

    ६७ प्रतिशतले घट्यो सान्भी इनर्जीको नाफा

    सान्भी इनर्जी लिमिटेडको नाफामा ६७.६१ प्रतिशतको गिारवट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।कम्पनीले २१ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ ।…

  • निर्जीवन बीमा कम्पनीहरुले कमाए चार अर्ब ७० करोड रुपैयाँ नाफा

    निर्जीवन बीमा कम्पनीहरुले कमाए चार अर्ब ७० करोड रुपैयाँ नाफा

    निर्जीवन बीमा कम्पनीहरुले गत आवको अन्त्यसम्म ४ अर्ब ७० करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । बीमकहरुको यो नाफा अघिल्लो आवको तुलनामा ५.७९ प्रतिशत कम हो । अघिल्लो आवमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आवमा ५ कम्पनीको नाफा…

  • स्वस्तिक लघुवित्तको आईपीओ निष्काशन

    स्वस्तिक लघुवित्तको आईपीओ निष्काशन

    स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (शुक्रबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँबराबरको १…

  • सरकारले गत आवमा गर्‍यो १५ खर्ब आठ अर्ब रुपैयाँ खर्च

    सरकारले गत आवमा गर्‍यो १५ खर्ब आठ अर्ब रुपैयाँ खर्च

    आर्थिक वर्ष २०८१/८२ मा सरकारको रु १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो । चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३.२ प्रतिशत…

  • ३० प्रतिशत सेयर सर्वसाधारणलाई बेच्दै नेपाल टेलिकम

    ३० प्रतिशत सेयर सर्वसाधारणलाई बेच्दै नेपाल टेलिकम

    नेपाल टेलिकमले ३० प्रतिशत सेयर सर्वसाधारलाई बेच्ने तयारी गरेको छ । चालु आर्थिक वर्षमा सरकारको बहुमत कायम रहने गरी टेलिकमको ३० प्रतिशत सेयर आमनागरिकलाई बिक्री गर्ने योजना ल्याएको हो। पटक–पटक योजना ल्याएर कार्यान्वयन नभएकाले यो वर्ष पनि टेलिकमको स्वामित्व बिक्री र रणनीतिक साझेदार भित्र्याउने विषय कागजमै सीमित हुने सम्भावना छ…

  • धरहरा टपरी ममलाई २ लाख जरिवाना, खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको आरोप

    धरहरा टपरी ममलाई २ लाख जरिवाना, खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको आरोप

    काठमाडौँको सुन्धारास्थित धरहरा टपरी ममलाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ। नियमित बजार अनुगमनका क्रममा उक्त मम पसलले बिक्रीका लागि तयार पारेको मममा धातुको औँठी फेला परेको र खाद्य गुणस्तर मापदण्डको पालना नगरिएको पाइएपछि यो कारबाही गरिएको हो। काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी…

  • Default Image

    बजेट अभावले मागको आधा मात्रै मल ल्याउने सरकारको योजना

    कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले १३ लाख टन मल चाहिए पनि बजेट नभएकाले ६ लाख टन मात्र ल्याउने सरकारको योजना रहेको जानकारी दिएका छन्। प्रतिनिधिसभाको बिहीवारको बैठकमा सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो जानकारी दिएका हुन्। चालू आर्थिक वर्षमा मलको लागि उपलब्ध बजेटले…

Scroll to Top