हिमालयन डिष्टिलरीले १२ महिनामा कमायो ९५ करोड ३२ लाख रुपैयाँ नाफा
हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको १२ महिनामा ९५ करोड ३२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा १६१ दशमलव १३ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले ३६ करोड ५० लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको…

