तोलामा सय रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाली बजारमा बिहीबार (साउन २९) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन सुनको मूल्य तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ । बुधबार (साउन २८) छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा किनबेच…

