Banijya News

अर्थनीति

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै

पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण अगाडि बढाएको छ । नगरपालिका र सामुदायिक […]

नेपाललाई तोकिएको समयमा ‘ग्रे लिस्ट’ बाट निस्कन चुनौती

नेपाललाई तोकिएको समयमा ‘ग्रे लिस्ट’ बाट निस्कन चुनौती

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ बाट नेपाललाई छिटो बाहिर ल्याउन प्रभावकारी अनुसन्धान, अभियोजन र सुपरिवेक्षण चुनौतीपूर्ण रहेको विज्ञहरूले औंल्याएका छन् । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयनमा राजनीतिक नेतृत्वले उपेक्षा गरेको र अब पनि उस्तै गल्ती दोहोर्‍याए…


  • १०.५० अकंले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

    १०.५० अकंले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

    सेयर बजारमा बुधबार १०.५० अकंले घटेको बजार २७८५.७४ बिन्दुमा झरेको छ । आज ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोडको कारोबार भएको हो । आज बजारमा ६ उपसूचकमा हरियाली देखिएपनि ७ उपसूचक भने राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको…

  • २०.६० प्रतिशतले बढ्यो जनउत्थान सामुदायिक लघुवित्तको नाफा

    २०.६० प्रतिशतले बढ्यो जनउत्थान सामुदायिक लघुवित्तको नाफा

    जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवमा एक करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २०।६० प्रतिशत बढी हो । अघिल्लो आवमा यो संस्थाले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी उल्लेख्य बढ्दा नाफामा सुधार…

  • दश वाणिज्य बैंकहरूले आर्जन गरे साढे ३२ अर्ब रुपैयाँ नाफा

    दश वाणिज्य बैंकहरूले आर्जन गरे साढे ३२ अर्ब रुपैयाँ नाफा

    वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष करिब साढे ३२ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा ३४.२० प्रतिशत नाफा बढाएका छन् । अघिल्लो वर्षको तुलनामा आठ अर्ब २५ करोड ३५ लाख रुपैयाँ बढी नाफा आर्जन गरेका छन्। अघिल्लो आव २०८०/८१ मा ती…

  • बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज साउन २८ गते बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा…

  • उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी पहलमै चलाउन समितिको सिफारिस

    उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी पहलमै चलाउन समितिको सिफारिस

    बन्द अवस्थामा रहेका सरकारी स्वामित्वका उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पुन: सञ्चालनका लागि तत्काल पहलकदमी लिन संघीय सरकारलाई संसदीय समितिले सुझाएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभाक्ताहित समितिले गठन गरेका दुईवटा उपसमितिले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग तत्काल सञ्चालनका लागि सरकारीस्तरबाटै पहल गर्न सिफारिस गरेका छन् । समितिले…

  • ‘वाइवा–सलार जेभी’ले पौने ११ अर्ब लागतमा चार सय केभीको प्रसारणलाइन बनाउने

    ‘वाइवा–सलार जेभी’ले पौने ११ अर्ब लागतमा चार सय केभीको प्रसारणलाइन बनाउने

    अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानअन्तर्गत बन्ने ९० किलोमिटर लामो चार सय केभीको न्यु दमौली–न्यू बुटवल प्रसारणलाइन वाइवा–सलार जेभीले पौने ११ अर्ब लागतमा निर्माण गर्ने भएको छ । नेपालको वाइवा–सलार जेभीले सात करोड ७० लाख ३० हजार अमेरिकी डलरमा उक्त परियोजना निर्माणको ठेक्का पाएको हो । एमसिसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले हात…

  • तोलामा एक सय रुपैयाँले घट्यो सुनको भाउ

    तोलामा एक सय रुपैयाँले घट्यो सुनको भाउ

    घरेलु बजारमा आज सुन तुलनामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा भईरहेको जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य १३ सय रुपैयाँले घटेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १ लाख ९६…

  • ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउँदै अपी पावर

    ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउँदै अपी पावर

    सर्वसाधारणको लगानी रहेको अपी पावर कम्पनी लिमिटेडले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउने भएको छ । अपी पावरले दिव्य ज्योति हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना एक्वायर (प्राप्ति) गर्ने भएको छ । आयोजना लमजुङ जिल्लामा पर्छ । अपी पावरको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मर्स्याङ्दी बेसी आयोजना…

  • सागर डिष्टिलरीको आईपीओ निष्कासन, क-कसले दिन पाउछँन् आवेदन ?

    सागर डिष्टिलरीको आईपीओ निष्कासन, क-कसले दिन पाउछँन् आवेदन ?

    सागर डिष्टिलरी लिमिटेडले साउन २८ गते (आज) देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कुल कित्ता आईपीओमध्ये १०…

  • एक दशकमै ८० अर्ब नाघ्यो पेन्सन खर्च

    एक दशकमै ८० अर्ब नाघ्यो पेन्सन खर्च

    पछिल्लो एक दशकमै निवृत्तिभरण (पेन्सन) का लागि सरकारले गर्ने खर्च ८० अर्ब माथि पुगेको छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष (आव) २०७२/७३ मा यो शीर्षकमा २६ अर्ब ९२ करोड रुपैयाँ सरकारले खर्च गरेकोमा आव २०८१/८२ मा उक्त दायित्व बढेर ८० अर्ब ८३ करोड रुपैयाँ नाघेको छ । तलबभत्ता,…

Scroll to Top