Banijya News

अर्थनीति

५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउँदै अपी पावर

५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउँदै अपी पावर

सर्वसाधारणको लगानी रहेको अपी पावर कम्पनी लिमिटेडले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउने भएको छ । अपी पावरले […]

एक दशकमै ८० अर्ब नाघ्यो पेन्सन खर्च

एक दशकमै ८० अर्ब नाघ्यो पेन्सन खर्च

पछिल्लो एक दशकमै निवृत्तिभरण (पेन्सन) का लागि सरकारले गर्ने खर्च ८० अर्ब माथि पुगेको छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष (आव) २०७२/७३ मा यो शीर्षकमा २६ अर्ब ९२ करोड रुपैयाँ सरकारले खर्च गरेकोमा आव २०८१/८२ मा उक्त दायित्व बढेर ८० अर्ब ८३ करोड रुपैयाँ नाघेको छ । तलबभत्ता,…


  • प्रभु बैंकले कमायो पाँच अर्ब ४४ करोड रुपैयाँ नाफा

    प्रभु बैंकले कमायो पाँच अर्ब ४४ करोड रुपैयाँ नाफा

    प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशत बढी हो । त्यस वर्ष बैंकले ५१ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार…

  • उन्नत औद्योगिक चरणमा जान इन्डष्ट्री फोर कार्ययोजना बनाउँदै मन्त्रालय

    उन्नत औद्योगिक चरणमा जान इन्डष्ट्री फोर कार्ययोजना बनाउँदै मन्त्रालय

    सरकारले प्रविधिको उच्चतम प्रयोग गर्नेगरी चौथो औद्योगिक क्रान्ति (इन्डष्ट्री फोर) अवधारणा ल्याउन लागेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संयुक्त रुपमा इन्डष्ट्री फोरको कार्यायोजना मस्यौदा तयारी थालेका छन् । चालू आर्थिक वर्षको बजेटमा सरकारले उद्योग क्षेत्रमा नवीनतम् प्रविधि भित्र्याउन इन्डष्ट्री फोरको अवधारणा ल्याएको…

  • यति एयरलाइन्सले गर्यो ४ अर्ब ११ करोड रुपैयाँको व्यापार

    यति एयरलाइन्सले गर्यो ४ अर्ब ११ करोड रुपैयाँको व्यापार

    आन्तरिक हवाई उडानको सेवा दिँदै आएको यति एयरलाइन्सले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तैसन् २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख रुपैयाँ,…

  • अमेरिकामा आयात हुने सुनमाथि ट्यारिफ नलाग्ने ट्रम्पको घोषणा

    अमेरिकामा आयात हुने सुनमाथि ट्यारिफ नलाग्ने ट्रम्पको घोषणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सुनमा ट्यारिफ नलाग्ने बताएका छन् । यसअघि अमेरिकी भन्सार अधिकारीले स्विट्जरल्याण्डबाट आयात हुने सुनमा ट्यारिफ लाग्ने बताएसँगै ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । ‘सुनमाथि ट्यारिफ लाग्ने छैन,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् । ट्रम्पको यस्तो भनाईसँगै गोल्ड फ्युचर्समा सुनको मूल्य २.४८…

  • Default Image

    नेप्से एआई एप डाउनलोड गर्दा बैंक खाताबाट लाखौं रकम गायब

    नेप्से एआई नामक एप डाउनलोड गर्दा लाखौं रुपैयाँ रकम गायब भएको तथ्य सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा यस विषयमा उजुरीहरू दर्तासमेत भएको छ। व्युरोका अनुसार नेप्से एआई एप डाउनलोड गर्दा एउटा व्यक्तिको मात्रै २८ लाख ६१ हजार रुपैयाँ बैंक खाताबाट गायब भएको हो। सेयर बजारको विश्लेषण गर्ने भन्दै…

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६ अर्ब माथि

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६ अर्ब माथि

    मंगलबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २४ दशमलव ७१ अंकले घटेर बजार २७ सय ९७ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्यमा स्थिर…

  • बजारबाट राष्ट्र बैंकले साढे दुई वर्षमा झिक्यो तीन सय १९ खर्ब रुपैयाँ

    बजारबाट राष्ट्र बैंकले साढे दुई वर्षमा झिक्यो तीन सय १९ खर्ब रुपैयाँ

    नेपाल राष्ट्र बैंकले विगत साढे दुई वर्षदेखि बजारबाट निरन्तर पैसा झिकिरहेको छ। वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै पैसा तानिरहेको हो। गत चैत २३, २०७९ मा रिपोमार्फत बजारमा पैसा पठाएदेखि राष्ट्र बैंकले हरेक साता आवश्यकताअनुसार रकम बजारबाट…

  • अनलाइन भुक्तानीमा राष्ट्र बैंकको कडाइ

    अनलाइन भुक्तानीमा राष्ट्र बैंकको कडाइ

    सरकार,संयुक्त राष्ट्रसंघ (यूएन) तथा अन्य निकायहरूले आर्थिक कारोबारमा प्रतिबन्ध लगाएका व्यक्तिहरूबाट हुन सक्ने लेनदेनको निगरानी अनलाइन भुक्तानी सेवा प्रदायकहरूले गर्नुपर्ने भएको छ। नेपाल हालै दुई वर्षका लागि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) अन्तर्गतको एसिया–प्रशान्त समूह (एपिजी) द्वारा ‘ग्रे लिस्ट’ मा राखिएपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तीयकरण नियन्त्रणसम्बन्धी निगरानी थप कडा…

  • विद्युत् प्राधिकरणसमक्ष इप्पानका ११ बुँदे माग

    विद्युत् प्राधिकरणसमक्ष इप्पानका ११ बुँदे माग

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसमक्ष ११ बुँदे माग राखेको छ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार कार्यकारी निर्देशक शाक्यलाई भेट्दै विगतदेखि नै उठाउँदै आएका माग छिटो पूरा गरिदिन आग्रह गरेको हो । इप्पानले उठाएको मागमा टेक एन्ड पे पिपिए खारेज हुनुपर्ने,…

  • नबिल बैंकले कमायो ७ अर्ब १२ करोड रुपैयाँ नाफा

    नबिल बैंकले कमायो ७ अर्ब १२ करोड रुपैयाँ नाफा

    नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १५.०१ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ…

Scroll to Top