Banijya News

अर्थनीति

तोलामा एक सयले घट्यो सुनको मूल्य

तोलामा एक सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार (साउन २१) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]

सवारीसाधन कर्जामा बैङ्कहरूबिच प्रतिस्पर्धा, कुन बैङ्कले कतिमा दिँदै छन् ?

सवारीसाधन कर्जामा बैङ्कहरूबिच प्रतिस्पर्धा, कुन बैङ्कले कतिमा दिँदै छन् ?

सवारीसाधन कर्जामा बैङ्कहरूबिच नै प्रतिस्पर्धा देखिएको छ । नेपालीहरूको ठुला चाडपर्वको मुखमा हुन लागेका दुई ठुला सवारीसाधन प्रदर्शनीले अटो बजारमा उत्साह ल्याएको बेला बैङ्क तथा वित्तीय संस्थाहरूले पनि पर्याप्त लगानीयोग्य पुँजीको सदुपयोग गर्दै सवारीसाधन खरिदका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन थालेका छन्। नेपाल अटो मोबाइल इम्पोर्ट एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन…


  • एघार वर्षका लागि दश अर्बको ऋण उठाउँदै सरकार

    एघार वर्षका लागि दश अर्बको ऋण उठाउँदै सरकार

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ११ वर्षे अवधिको विकास ऋणपत्र २०९३ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था गैर– बैंक…

  • साउन ३० देखि आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त

    साउन ३० देखि आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त

    स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता…

  • नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आजदेखी

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आजदेखी

    काठमाडौंको भृकुटिमण्डपमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु हुँदैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान ९ बजे एक्स्पोको भव्य उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुन लागेको नेपाल…

  • पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठ बास’ले सहज

    पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठ बास’ले सहज

    ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदल यात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई विश्रामका लागि गोठ बास (गोठस्टे) सञ्चालनमा…

  • माछापुच्छ्रे बैंकले कमायो २ अर्ब १ करोड १४ लाख खुद नाफा

    माछापुच्छ्रे बैंकले कमायो २ अर्ब १ करोड १४ लाख खुद नाफा

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत बढी हो। बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। अघिल्लो आर्थिक…

  • झन्डै ७० लाख जनाले गर्छन् सेयर बजारमा लगानी

    झन्डै ७० लाख जनाले गर्छन् सेयर बजारमा लगानी

    सेयरमा लगानी गर्ने लगानीकर्ताको संख्या झन्डै ७० लाख पुग्न थालेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म ६९ लाख ६५ हजार ५ सय ६१ जनाले सेयरमा लगानीका लागि डिम्याट खाता खोलेका छन् । तर डिम्याट खाता खोलेका सबै लगानीकर्ताले दोस्रो बजारमा सेयर कारोबार गर्ने गरेका छैनन् । नेपाल स्टक एक्सचेन्जको…

  • गुणस्तरहीन मसुरो र मासको दाल भारतबाट आयात, विभागले लगायो रोक्क

    गुणस्तरहीन मसुरो र मासको दाल भारतबाट आयात, विभागले लगायो रोक्क

    भारतबाट नेपाल भित्र्याउन लागिएको ठूलो परिमाणको मसुरो र मासको दाल गुणस्तरहीन पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात रोक्का गरेको छ। कञ्चनपुरको भीमदत्तनगरस्थित न्यू श्री बेटल ट्रेडर्सले भारतबाट ल्याएको २,९२० केजी मसुरोको दाल र २,२५० केजी मासको दाल धनगढी भन्सार नाकामा गरिएको परीक्षणमा मापदण्डभन्दा कमसल पाइएपछि विभागले आयातमा रोक…

  • कर्मचारीको सरुवाले कम्पनी रजिष्ट्रार कार्यालयमा सेवा प्रवाहमा समस्या

    कर्मचारीको सरुवाले कम्पनी रजिष्ट्रार कार्यालयमा सेवा प्रवाहमा समस्या

    कम्पनी रजिष्ट्रारको कार्यालयमा एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको सरुवा भएपछि सेवा प्रवाहमा अवरोध आएको छ। सेवाग्राहीलाई दुःख दिएको र अनियमिततामा संलग्न भएको आरोपमा सरकारले दर्जनौं कर्मचारीलाई सरुवा गरेको हो। तर, नयाँ कर्मचारीहरूलाई कार्यालयको प्रणालीबारे जानकारी नहुनु र उनीहरूको डिजिटल हस्ताक्षर तत्काल तयार नहुँदा सेवाग्राहीहरू थप सास्ती भोग्न बाध्य भएका छन्। यस…

  • ४१.७८ अंकले घट्यो नेप्से, कारोबार साढे नौ अर्ब

    ४१.७८ अंकले घट्यो नेप्से, कारोबार साढे नौ अर्ब

    साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.४५ प्रतिशत अर्थात ४१.७८ अंकले घटेर २ हजार ८३३.५७ विन्दुमा सीमित बनेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले घटेर ४८८.३९ विन्दुमा झरेको छ…

  • सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी

    सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी

    नेपालमा विद्युतीय सवारी साधनप्रतिको चासो निरन्तर बढ्दै गएको छ । यही पृष्ठभूमिमा आइहब प्रा.लि., सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरकले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना…

Scroll to Top