Banijya News

अर्थनीति

कर्मचारीको सरुवाले कम्पनी रजिष्ट्रार कार्यालयमा सेवा प्रवाहमा समस्या

कर्मचारीको सरुवाले कम्पनी रजिष्ट्रार कार्यालयमा सेवा प्रवाहमा समस्या

कम्पनी रजिष्ट्रारको कार्यालयमा एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको सरुवा भएपछि सेवा प्रवाहमा अवरोध आएको छ। सेवाग्राहीलाई दुःख दिएको र अनियमिततामा संलग्न […]

सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी

सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी

नेपालमा विद्युतीय सवारी साधनप्रतिको चासो निरन्तर बढ्दै गएको छ । यही पृष्ठभूमिमा आइहब प्रा.लि., सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरकले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना…


  • २४ अर्ब ६३ करोड रुपैयाँले बढ्यो बैंकहरुको आवास कर्जा

    २४ अर्ब ६३ करोड रुपैयाँले बढ्यो बैंकहरुको आवास कर्जा

    बैंक तथा वित्त कम्पनीहरुले प्रवाह गर्ने आवास कर्जाको आकार २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँ वृद्धि देखिएको हो । गत आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स गरी ५४…

  • मन्दाकिनी हाइड्रोपावरको खुद नाफा तीन करोड ९८ लाख रुपैयाँ

    मन्दाकिनी हाइड्रोपावरको खुद नाफा तीन करोड ९८ लाख रुपैयाँ

    मन्दाकिनी हाइड्रोपावरले तीन करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार तीन करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको…

  • तोलामा १९ सय रुपैयाँले बढ्यो सुनको भाउ

    तोलामा १९ सय रुपैयाँले बढ्यो सुनको भाउ

    नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९ सय रुपैयाँ वृद्धि भएको हो । जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख…

  • बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन

    बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन

    बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साउन ६ गतेदेखि आईपीओ खुला गरेको थियो । कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ र गोरखाका बासिन्दाहरूका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको थियो । लगानीकर्ताले…

  • एक सय ८० प्रतिशतले बढ्यो गणपति लघुवित्तको खुद नाफा

    एक सय ८० प्रतिशतले बढ्यो गणपति लघुवित्तको खुद नाफा

    गणपति लघुवित्त वित्तीय संस्थाको खुद नाफा एक सय ८० प्रतिशतले बढेको छ । कम्पनीद्धारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा एक सय ८० प्रतिशतले वृद्धि भएको हो। कम्पनीले गत आवमा ४ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा…

  • बूढीगण्डकी जलविद्युत् आयोजनामा बैंकहरुले ७० अर्ब रुपैयाँ लगानी गर्ने

    बूढीगण्डकी जलविद्युत् आयोजनामा बैंकहरुले ७० अर्ब रुपैयाँ लगानी गर्ने

    स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना – ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले ७० अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । नेपाल इनभेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंक सह–नेतृत्वकर्ताका रूपमा…

  • सागर डिस्ट्रिलरीको आईपीओ साउन २८ देखि आउने

    सागर डिस्ट्रिलरीको आईपीओ साउन २८ देखि आउने

    सागर डिस्ट्रिलरी लिमिटेडले पहिलो चरणको आईपीओ साउन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कमपनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ४५ हजार २०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्म पर्याप्त…

  • डोका बिक्रीबाट मासिक ३५ हजार आम्दानी

    डोका बिक्रीबाट मासिक ३५ हजार आम्दानी

    भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक ३५ हजारसम्म आम्दानी गर्दै आएका छन् । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उनले डोका बिक्रीबाट मासिक ३५ हजारसम्म आम्दानी गर्दै आएका हुन् । स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने…

  • झापामा हाल ७५३ वटा सहकारी, कति छन् योग्य ?

    झापामा हाल ७५३ वटा सहकारी, कति छन् योग्य ?

    झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ । जिल्लाका ठूला सहकारी संस्थाहरुले जारी गरेको २०८२ को असारसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार तरलता पर्याप्त रहेको पाइएको हो । सहकारी संस्थामा कम्तीमा १५ प्रतिशत तरलता हुनुपर्ने भएपनि ३६ प्रतिशतसम्म तरलता भएको झापा जिल्ला सहकारी सङ्घका सचिव भवानीप्रसाद दङ्गाल (भानु)ले बताए । “अहिले…

  • हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने

    हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने

    हिमालय बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने भएको छ । हबिबले नेशनल लाइफले गरेको प्रस्तावलाई स्वीकार गर्दै आफ्नो सम्पूर्ण संस्थापक सेयर बिक्री गर्न सहमत भएको हो । अव् राष्ट्र बैंकको प्रक्रिया सकिएपछि हबिबको सेयर नेसनल लाइफ इन्स्योरेन्सको नाममा आउनेछ । हिमालयको सेयर हत्याउन राजनीतिक पहुचंका आधारमा…

Scroll to Top