पर्वतमा दुई सय २४ उद्योग बन्द
पर्वतमा २२४ वटा उद्योग बन्द भएका छन् । कोभिड संक्रमणपछि मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभावसँगै उद्योग बन्द हुने क्रम बढेको हो । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार गत आव २०८१/८२ मा ७० वटा उद्योग दर्ता भएकोमा १२० वटा खारेज भएका छन् । ६६ वटा वाणिज्य फर्म दर्ता भएकोमा १०४…

