Banijya News

अर्थनीति

४१ अर्बले बढ्यो बैंकहरूको सेयर धितो कर्जा

४१ अर्बले बढ्यो बैंकहरूको सेयर धितो कर्जा

बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा प्रवाह गर्ने कर्जाको आकार एक वर्षमै ४१ अर्ब ५४ करोड रुपैयाँले बढेको छ । गत […]

तोलामा एक सय रुपैयाँ बढ्यो सुनको भाउ

तोलामा एक सय रुपैयाँ बढ्यो सुनको भाउ

सुनको भाउ आज समान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढेर तालाको एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँ थियो । यस्तै आज चाँदी पनि सामान्य बढेको…


  • प्रोग्रेसिभ फाइनान्सको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    प्रोग्रेसिभ फाइनान्सको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    प्रोग्रेसिभ फाइनान्स लिमिटेडले २ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूहको २ लाख १ हजार ८६७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्। सेयर खरिदका लागि काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सकिनेछ।…

  • २१ मन्त्रालयले लत्याए बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन

    २१ मन्त्रालयले लत्याए बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन

    अर्थ मन्त्रालयले जारी गरेको ‘आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन’ २१ मन्त्रालयले लत्याएका छन् । अर्थसचिव घनश्याम उपाध्यायले जारी गरेको मापदण्ड विपरीत १८ दिनमा मन्त्रालयहरूले दुई सय बढी करारमा कर्मचारी राखेका छन् । विभिन्न मन्त्रालय स्रोतका अनुसार प्रत्येक मन्त्रालयले १८ दिनमा १० भन्दा बढी करारमा कर्मचारी राखेका छन् ।…

  • Default Image

    आधाभन्दा बढीले घट्यो मनकामना इन्जिनियरिङ्गको खुद नोक्सानी

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड २ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले खुद नोक्सानी आधाभन्दा बढीले घटाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनी ४ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । गत वर्ष कम्पनीको आम्दानी…

  • बढ्यो ब्रोइलर कुखुरा मासुको भाउ, एक केजी लाई कति ?

    बढ्यो ब्रोइलर कुखुरा मासुको भाउ, एक केजी लाई कति ?

     कुखुरा व्यवसायीले ब्रोइलर कुखुरा मासुको भाउ बढाएका छन् । अन्य महिनाको तुलनामा साउनमा मासु खपत कम हुने भए पनि राष्ट्रिय कुखुरा व्यवसायी सङ्घले उत्पादन कम भएको भन्दै मासुको मूल्यवृद्धि गरेको हो । सङ्घले १५ साउनदेखि लागु हुने गरी भाउ बढाएकोमा फेरि आइतबारदेखि नै लागु हुने गरी ३ दिनमै कुखुरा मासुको…

  • इन्टरनेट बजारमा पाँच कम्पनीहरूको दबदबा, वर्ल्डलिङ्क सबैभन्दा अगाडी

    इन्टरनेट बजारमा पाँच कम्पनीहरूको दबदबा, वर्ल्डलिङ्क सबैभन्दा अगाडी

    इन्टरनेट बजारमा मुख्य ५ वटा कम्पनीहरूको प्रभुत्व देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार शीर्ष ५ वटा कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार गएको असारसम्म देशभर ३२ लाख ४८ हजार ६७४ जना फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट ग्राहक रहेकामा सबैभन्दा धेरै ग्राहक सङ्ख्या वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडका…

  • उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण हुने उद्योगलाई सहुलियत

    उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण हुने उद्योगलाई सहुलियत

    अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । काठमाडौं उपत्यकामा सञ्चालित उद्योगलाई उपत्यकाबाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेबारे छलफल भएको हो। भारत, चीन लगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने,…

  • विकासोन्मुख राष्ट्र बन्न लागेको नेपाललाई ब्याजदरको चुनौती

    विकासोन्मुख राष्ट्र बन्न लागेको नेपाललाई ब्याजदरको चुनौती

    अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको नेपालका लागि अब विदेशी ऋण महँगो हुने भएको छ। नेपालको आर्थिक हैसियतमा सुधार आएको भन्दै प्रमुख दातृ निकायहरूले ऋणको ब्याजदर बढाउन थालेका छन्। यसले नेपालको विकास परियोजनाहरूमा थप वित्तीय भार पर्ने देखिएको छ। नेपालको सबैभन्दा ठूलो दातृ निकायमध्येको एक विश्व बैंकले जुलाईबाट लागू…

  • नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब

    नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब

    आर्थिक वर्ष २०८१/८२ मा नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार यस आर्थिक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने निर्यात मात्र २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँमा सीमित छ । नेपालले १६३ मुलुकसँग व्यापार…

  • ४२ दिनका लागि आज ५० अर्ब तान्दै राष्ट्र बैंक

    ४२ दिनका लागि आज ५० अर्ब तान्दै राष्ट्र बैंक

    बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप तान्न लागेको छ। निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता…

  • दुई सय अठ प्रतिशले बढ्यो सिवाईसी नेपाल लघुवित्तको खुद नाफा

    दुई सय अठ प्रतिशले बढ्यो सिवाईसी नेपाल लघुवित्तको खुद नाफा

    सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सुधार देखिएको छ । लघुवित्तकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा दुई सय अठ प्रतिशले नाफा बढेको हो । लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।…

Scroll to Top