Banijya News

अर्थनीति

नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब

नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब

आर्थिक वर्ष २०८१/८२ मा नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार यस आर्थिक […]

दुई सय अठ प्रतिशले बढ्यो सिवाईसी नेपाल लघुवित्तको खुद नाफा

दुई सय अठ प्रतिशले बढ्यो सिवाईसी नेपाल लघुवित्तको खुद नाफा

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सुधार देखिएको छ । लघुवित्तकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा दुई सय अठ प्रतिशले नाफा बढेको हो । लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।…


  • अर्थ मन्त्रालयले सुरु गर्‍यो बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल

    अर्थ मन्त्रालयले सुरु गर्‍यो बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल

    अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेसाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रमअन्तर्गत आधुनिक…

  • तोलामा ३४ सयले बढ्यो सुनको मूल्य

    तोलामा ३४ सयले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा आइतबार (साउन १८) सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुनको मूल्य एकैदिन तोलामा ३४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९३…

  • झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत साउन १४ गतेबाट कुल ४ लाख ३७ हजार २१९ कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी…

  • माथिल्लो सेतीमा १४ बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब भन्दा धेरै लगानी गर्ने

    माथिल्लो सेतीमा १४ बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब भन्दा धेरै लगानी गर्ने

    सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजनाका लागि कुमारी बैंक लिमिटेडको नेतृत्वमा सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा सम्पन्न भएको छ । समृद्धि इनर्जी लिमिटेडले प्रवद्र्धन गरिरहेको यस आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले…

  • सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

    सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

    सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो तीन आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ । आ २०७९–८० मा जम्मा रु १९ लाख ६६ हजार मात्रै राजस्व सङ्कलन गरेको यस भन्सार कार्यालयले आव २०८०–८१ मा रु ४६ लाख ५० हजार सङ्कलन गर्न सफल भएको थियो भने गत…

  • कर्णाली सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढायो

    कर्णाली सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढायो

    कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ। आथिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो। मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर ३० लाख रूपैयाँसम्मको थैली अंक शून्य दशमलव दुई प्रतिशत, ३० लाख रूपैयाँदेखि दुई करोड रूपैयाँसम्मको थैली अंकमा…

  • कृषि क्षेत्रमा लगानी बढाउन १० करोडको कर्जा सुरक्षा कोष

    कृषि क्षेत्रमा लगानी बढाउन १० करोडको कर्जा सुरक्षा कोष

    बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा निजी लगानी बढाउन १० करोड रुपैयाँको कर्जा सुरक्षा कोष स्थापना गर्न लागेको छ। प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले १० करोड रुपैयाँको कर्जा सुरक्षा कोष स्थापना गर्न लागेको हो । मन्त्रालयले आर्थिक वर्ष २०८१/ ८२ को कार्य सम्पादन विवरण सार्वजनिक गर्दै दुई अर्ब…

  • चालु आवको पहिलो १५ दिनमा २७ अर्ब ४६ करोड आम्दानी

    चालु आवको पहिलो १५ दिनमा २७ अर्ब ४६ करोड आम्दानी

    चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो १५ दिनको अवधिमा संघीय सरकारले २७ अर्ब ४६ करोड रूपैयाँ बराबरको आम्दानी गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा २३ अर्ब ४९ करोड रूपैयाँ बराबरको आम्दानी भएको थियो। चालु वर्षमा गरिएको आम्दानीमध्ये २७ अर्ब नौ करोड रूपैयाँ राजस्व १३ करोड ५० लाख रूपैयाँ वैदेशिक अनुदान…

  • वैदेशिक ऋण तिर्न ऋणकै सहाएता लिँदै सरकार

    वैदेशिक ऋण तिर्न ऋणकै सहाएता लिँदै सरकार

    सरकारले वैदेशिक ऋण लिएर वैदेशिक ऋण तिर्नलाई नै ऋणको ठुलो हिस्सा खर्च गर्दै आएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार सरकारले संविधान निर्माणपछिको १० वर्षमा १० खर्ब ८७ अर्ब १२ करोड ३२ लाख रुपैयाँ वैदेशिक ऋण लिएर दुई खर्ब ८० अर्ब नौ करोड ७८ लाख रुपैयाँ सोही ऋण तिर्नमा…

  • एजुकेसन कन्सल्टेन्सीमा वाणिज्य विभागको अनुगमन तीव्र

    एजुकेसन कन्सल्टेन्सीमा वाणिज्य विभागको अनुगमन तीव्र

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार ९ एजुकेसन कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत बिहीबार ती कन्सल्टेन्सीलाई कारबाही गरी ६ लाख २ हजार रुपैयाँ जरिबाना तिराएको हो । विभागले काठमाडौं महानगरपालिका-२८ मा रहेको रिड एजुकेसन हब प्रालि, परसुट अब्रोड स्टडिज, इनोभा एजुकेसन कन्सल्टेन्सी र…

Scroll to Top