Banijya News

अर्थनीति

चालु आवको पहिलो १५ दिनमा २७ अर्ब ४६ करोड आम्दानी

चालु आवको पहिलो १५ दिनमा २७ अर्ब ४६ करोड आम्दानी

चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो १५ दिनको अवधिमा संघीय सरकारले २७ अर्ब ४६ करोड रूपैयाँ बराबरको आम्दानी गरेको छ। […]

एजुकेसन कन्सल्टेन्सीमा वाणिज्य विभागको अनुगमन तीव्र

एजुकेसन कन्सल्टेन्सीमा वाणिज्य विभागको अनुगमन तीव्र

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार ९ एजुकेसन कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत बिहीबार ती कन्सल्टेन्सीलाई कारबाही गरी ६ लाख २ हजार रुपैयाँ जरिबाना तिराएको हो । विभागले काठमाडौं महानगरपालिका-२८ मा रहेको रिड एजुकेसन हब प्रालि, परसुट अब्रोड स्टडिज, इनोभा एजुकेसन कन्सल्टेन्सी र…


  • तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

    नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १०० रुपैयाँ कायम छ । बिहीबार (साउन १५) छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा किनबेच भएको…

  • एक रुपैयाँले घट्यो पेट्रोलको मूल्य

    एक रुपैयाँले घट्यो पेट्रोलको मूल्य

    नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु २ बढाएको छ। यस्तै पेट्रोल भने प्रतिलिटर रु १ घटाएको छ। निगमले हवाई इन्धनको मूल्य पनि बढाएको…

  • उन्नति सहकार्य लघुवित्तले कमायो पाँच करोड २४ लाख रुपैयाँ नाफा

    उन्नति सहकार्य लघुवित्तले कमायो पाँच करोड २४ लाख रुपैयाँ नाफा

    उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९४ लाख रुपैयाँ खुद घाटा ब्योहोरेको थियो । खुद ब्याज आम्दानी, फी एण्ड कमिसनबाट हुने आम्दानी र कुल सञ्चालन आम्दानीमा वृद्धि हुँदा नाफामा सकारात्मक प्रभाव परेको हो । कम्पनीले…

  • खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्दै

    खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्दै

    खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यसको अर्थ, कम्पनीको…

  • अमेरिकी डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’, बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

    अमेरिकी डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’, बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्रा भने सस्तिएका छन्। अमेरिकी डलरको मूल्य विगत केही दिनदेखि निरन्तर बढ्दै आएको थियो। नेपाल…

  • सरकारले विश्व बैंकबाट १६ अर्ब ७४ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने

    सरकारले विश्व बैंकबाट १६ अर्ब ७४ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने

    सरकारले विश्व बैंकको १२० मिलियन अमेरिकी डलर (करिब १६ अर्ब ७४ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि उक्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो। विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने…

  • पर्याप्त पूर्वतयारी भएका आयोजनाहरुमा मात्रै वैदेशिक सहायता लिइने

    पर्याप्त पूर्वतयारी भएका आयोजनाहरुमा मात्रै वैदेशिक सहायता लिइने

    अब सरकारले पर्याप्त पूर्वतयारी भइसकेका आयोजनाहरुमा मात्रै वैदेशिक सहायता लिने भएको छ । पूर्वतयारी बिनै आयोजनाहरुमा सहायता लिइदाँ काम प्रभावकारी नभएको र सरकारी अधिकारीहरुको क्षमतामाथि नै गम्भीर प्रश्न उठ्न थालेपछि अर्थ मन्त्रालयले वैदेशिक सहायता सम्बन्धि मूल्यांकन चेकलिस्ट (रेडिसन फिल्टर) बनाएर कार्यान्वयनमा लगेको हो । अर्थ मन्त्रालयकाअनुसार हाल वैदेशिक सहायतामा सञ्चालित…

  • सन २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि तीन प्रतिशतमा पुग्ने

    सन २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि तीन प्रतिशतमा पुग्ने

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि ३ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ । यो अप्रिलमा गरिएको अनुमानभन्दा ०.२ प्रतिशत बढी हो। विश्वव्यापी व्यापार विकासले अर्थतन्त्रको दृष्टिकोणलाई निरन्तर आकार दिइरहेको र त्यसकै आधारमा यो संशोधन गरिएको आईएमएफले जनाएको छ । आईएमएफका अनुसार, २०२५ मा विश्वको अर्थतन्त्र…

  • चीन र भारतले कृतिम उत्पादन थालेपछि नेपाली यार्सागुम्बाको निर्यातमा घट्यो

    चीन र भारतले कृतिम उत्पादन थालेपछि नेपाली यार्सागुम्बाको निर्यातमा घट्यो

    चीन र भारतले कृतिम रुपमा उत्पादन थालेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली यार्सागुम्बाको निर्यातमा गिरावट आएको छ । पछिल्लो समय चिन र भारत ठुलो मात्रामा निर्यातकर्ताको रुपमा स्थापित हुँदा नेपालको परम्परागत बजार खुम्चिन पुगेको हो । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ५४८ केजी मात्र यार्सागुम्बा निर्यात भएको…

  • तोलामा आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

    नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख…

Scroll to Top