ब्याजदर खस्किँदा बैंकहरुको मुद्दती निक्षेप निरन्तर ओरालो
बैंक तथा वित्तीय संस्थामा मुद्दती खातामा जम्मा हुने निक्षेपको अनुपात निरन्तर घट्दै गएको छ । राष्ट्र बैंकका अनुसार २०८२ जेठसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ६९ खर्ब ६९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यसमा मुद्दती निक्षेपको हिस्सा ५०.२ प्रतिशत रहेको छ । अघिल्ला वर्षका जेठसम्मको तुलनामा गत आवको…

