Banijya News

अर्थनीति

संस्थापक र सर्वसाधारण सेयर छुट्याउँदा ५८ उद्योगका ८७ अर्बको सेयरमा असर पर्ने

संस्थापक र सर्वसाधारण सेयर छुट्याउँदा ५८ उद्योगका ८७ अर्बको सेयरमा असर पर्ने

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले कम्पनीहरूको अभौतिकीकरण भएका सेयर दर्ता गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयले ऊर्जा, मिडिया, सिमेन्टलगायत ५८ उद्योगका […]

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो ‘इन्स्टन ईएमआई’ सुविधा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो ‘इन्स्टन ईएमआई’ सुविधा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले नेपालमै पहिलोपटक ‘पीओएस मशिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टन ईएमआई’ सुविधा ल्याएको छ । ग्राहकलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै, बैंकले नेपालमै पहिलोपटक ‘एनआईएमबी ‘एनआईएमबी पीओएस मशिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टन ईएमआई’ सुविधा शुरू गरेको छ । अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनै पनि व्यापारिक स्थानमा…


  • सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

    सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

    एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको १ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २३२ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार…

  • नौ करोड बढी नाफामा हिमालयन लघुवित्त

    नौ करोड बढी नाफामा हिमालयन लघुवित्त

    हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म २० लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नाफा गरेको हो । इम्पेरमेन्ट चार्ज वापत्को रकम ३० लाख रुपैयाँभन्दा बढी फिर्ता…

  • तोलामा १४ सयले बढ्यो सुनको मुल्य

    तोलामा १४ सयले बढ्यो सुनको मुल्य

    नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो भने चाँदी पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा…

  • वीरगन्ज नाकाबाट भित्रिए ६८ हजार बढी सवारीसाधन

    वीरगन्ज नाकाबाट भित्रिए ६८ हजार बढी सवारीसाधन

    गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व संकलन हुँदै आइरहेको छ । गत आवभरिमा…

  • छ सय स्टार्टअपलाई साढे ८८ करोड रूपैयाँ सहुलियत कर्जा

    छ सय स्टार्टअपलाई साढे ८८ करोड रूपैयाँ सहुलियत कर्जा

    सरकारले स्टार्टअपलाई प्रोत्साहन गर्न एक वर्षमा साढे ८८ करोड रूपैयाँ सहुलियत कर्जा प्रदान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा छ सय स्टार्टअप उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रूपैयाँ बराबरको कर्जा प्रवाह गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। २१ सय ५८ परियोजना प्रस्ताव प्राप्त भएकोमा प्रारम्भिक मूल्यांकनपछि…

  • कालिका लघुवित्तले कमायो १० करोड ८० लाख रुपैयाँ खुद नाफा

    कालिका लघुवित्तले कमायो १० करोड ८० लाख रुपैयाँ खुद नाफा

    कालिका लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३६.३६ प्रतिशतले वृद्धी भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा ३६.३६ प्रतिशतले सुधार भएको हो । कम्पनीले गत आवमा १० करोड ८० लाख रुपंैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवघिमा कम्पनीको…

  • एउटै कम्पनीको सेयरमा दुईवटा आइजिन नम्बर दिन हुँदैन: इप्पान

    एउटै कम्पनीको सेयरमा दुईवटा आइजिन नम्बर दिन हुँदैन: इप्पान

    लामो समयदेखि विवादित बन्दै आएको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजिन)मा जलविद्युत् व्यवसायीहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन्। धितोपत्र राफसाफको काम गर्दै आएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सञ्चालक समितिले कम्पनीहरूको सेयर सूचीकरण गर्ने सम्बन्धमा दुईवटा आइजिन नम्बर प्रदान गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डमा लगेको थियो। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले…

  • नाइमा मोबिलिटी एक्स्पोको भिडियो अपलोड गरेर एक लाख जित्न सकिने 

    नाइमा मोबिलिटी एक्स्पोको भिडियो अपलोड गरेर एक लाख जित्न सकिने 

    साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्बन्धी भिडियो बनाएर सामाजिक संचालनमा पोष्ट गर्नेले एक लाख रुपैयाँ पुरस्कार जीत्न सकिने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)का अनुसार साउन २१ गतेसम्म मोबिलिटी एक्स्पो सम्बन्धी भिडियो बनाएर आफ्नो समाजिक संजालमा अपलोड गर्ने उत्कृष्ट…

  • मुगुबाट एक वर्षमा ४ करोडको अन्नबाली बिक्री

    मुगुबाट एक वर्षमा ४ करोडको अन्नबाली बिक्री

    गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट रु चार करोड बराबारको खाद्यवस्तु ( चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ ) अन्य जिल्लामा बिक्री भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लका अनुसार गत आवमा जिल्लाका किसानले उत्पादन गरेका ती खाद्यबस्तु…

  • तोलामा छ सयले घट्यो सुनको भाउ

    तोलामा छ सयले घट्यो सुनको भाउ

    नेपाली बजारमा सुनको मूल्य आज ६०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पाँच रुपैयाँ बढेर प्रतितोला दुई हजार…

Scroll to Top