Banijya News

अर्थनीति

नाइमा मोबिलिटी एक्स्पोको भिडियो अपलोड गरेर एक लाख जित्न सकिने 

नाइमा मोबिलिटी एक्स्पोको भिडियो अपलोड गरेर एक लाख जित्न सकिने 

साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्बन्धी भिडियो बनाएर सामाजिक संचालनमा पोष्ट गर्नेले एक […]

तोलामा छ सयले घट्यो सुनको भाउ

तोलामा छ सयले घट्यो सुनको भाउ

नेपाली बजारमा सुनको मूल्य आज ६०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पाँच रुपैयाँ बढेर प्रतितोला दुई हजार…


  • दोब्बर बढ्यो विश्व बैंकबाट लिने विकास ऋणको ब्याजदर

    दोब्बर बढ्यो विश्व बैंकबाट लिने विकास ऋणको ब्याजदर

    विश्व बैंकले नेपाललाई दिँदै आएको विकास ऋणको ब्याजदर दोब्बर बढाएको छ । हालसम्म शून्य दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋण लिँदै आएकामा अब १ दशमलव ५ प्रतिशत ब्याज तिर्नुपर्नेछ । सन् २०२४ जुलाईदेखि यो व्यवस्था लागू भएको हो । नेपालले विकास ऋण लिनुअघि अब रणनीतिक सोच र प्राथमिकता स्पष्ट गर्नुपर्ने आवश्यकता…

  • साउन महिनामा आधाले घट्यो मासुको व्यापार

    साउन महिनामा आधाले घट्यो मासुको व्यापार

    साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन् । विगत २० वर्षदेखि कलङ्कीमा मासु व्यापार गर्दै आएका सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछामासुको व्यापारमा आधाले कमी आएको छ । “अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल छ”, उनले भने,…

  • कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार

    कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार

    प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा पहिलोपटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती र सुदूरपश्चिमबाहेक सबै प्रदेशले ऋणलाई स्रोत देखाएर कुनै न कुनै आवमा बजेट ल्याएका छन् । चालु आव २०८२/८३ का…

  • गत वर्ष जलविद्युत् आयोजनाबाट तीन अर्ब ८० करोड रुपैयाँ रोयल्टी संकलन

    गत वर्ष जलविद्युत् आयोजनाबाट तीन अर्ब ८० करोड रुपैयाँ रोयल्टी संकलन

    गत आर्थिक वर्ष २०८१/०८२ मा जलविद्युत् आयोजनाहरुबाट ३ अर्ब ८० करोड ३० लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ को र अघिल्लो आर्थिक वर्षको बक्यौतासहित हालसम्म तीन अर्ब ८० करोड ३० लाख रुपैयाँ रोयल्टी उठेको विद्युत् विकास विभागले जनाएको छ । विद्युत् ऐन, २०४९ को दफा ११…

  • घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट दुई खर्ब ७७ अर्ब कर्जा प्रवाह

    घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट दुई खर्ब ७७ अर्ब कर्जा प्रवाह

    गत आर्थिक वर्षको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा दुई खर्ब ७७ अर्ब बढी कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाहरुले रियलस्टेट…

  • वीरगञ्ज नाकाबाट १५ अर्ब बढीको धान–चामल आयात

    वीरगञ्ज नाकाबाट १५ अर्ब बढीको धान–चामल आयात

    वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु १२ अर्ब ७२ करोड मूल्य बराबरको ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलोग्राम धान आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा मात्रै मूल्यको आधारमा ५३ प्रतिशत बढी धान आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो…

  • ट्रेजरी बिल खरिदकालागि बैङ्कहरूबिच उच्च प्रतिस्पर्धा

    ट्रेजरी बिल खरिदकालागि बैङ्कहरूबिच उच्च प्रतिस्पर्धा

    पछिल्लो समयमा जारी भएका ट्रेजरी बिल खरिदका लागि उच्च प्रतिस्पर्धा देखिएको छ । बैंकहरुमा प्रशस्त तरलता रहेकाले पनि ट्रेजरी बिल खरिदमा बैंकहरुबीच उच्च प्रतिस्पर्धा देखिएको हो । ट्रेजरी बिल खरिदका लागि उच्च प्रतिस्पर्धा हुँदा डिस्काउन्ट रेट पनि घटेको छ । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल…

  • एमसीसीलाई निरन्तरता दिने अमेरिकाको निर्णय

    एमसीसीलाई निरन्तरता दिने अमेरिकाको निर्णय

    अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ। एमसीसीलाई निरन्तरता दिन अमेरिकी सरकारले निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको हो। अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको र यसबारे नेपाल सरकारलाई जानकारी गराइएको दूतावासको भनाइ छ।…

  • कोरोनापछिको तीन वर्षमा नेपालको वैदेशिक सहायता निरन्तर ओरालो

    कोरोनापछिको तीन वर्षमा नेपालको वैदेशिक सहायता निरन्तर ओरालो

    कोरोना महामारीपछिका तीन वर्षमा नेपालमा आएको वैदेशिक सहायता निरन्तर ओरालो लागेको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन २०७९/८० अनुसार कोरोना शुरू भएको आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक सहायताको प्राप्ति उच्च भई पछिल्ला तीन वर्ष निरन्तर ओरालो लागेको छ । आव २०७६/७७ मा करीब दुई अर्ब अमेरिकी…

  • पर्यटन बोर्डले ल्यायो कुल एक अर्ब ६० करोड रुपैयाँको बजेट

    पर्यटन बोर्डले ल्यायो कुल एक अर्ब ६० करोड रुपैयाँको बजेट

    नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८२–८३ का लागि बजेट सार्वजनिक गरेको छ । बोर्डले चालु आवका लागि कुल १ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । कोरोना महामारीपछिको शिथिल अवस्थाबाट बाहिरिँदै नेपालको पर्यटन क्षेत्र पुनः उर्जाशील बन्दै गएको छ । बजेटमार्फत पर्यटन क्षेत्रलाई व्यावसायिक, प्रभावकारी र दिगो…

Scroll to Top