Banijya News

अर्थनीति

बंगलादेशबाट चार अर्बको बस्तु आयात गर्दा ३५ करोडको मात्रै निर्यात

बंगलादेशबाट चार अर्बको बस्तु आयात गर्दा ३५ करोडको मात्रै निर्यात

आर्थिक वर्ष २०८१-८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बंगलादेशबाट चार अर्ब ७५ करोड आठ लाख ६ हजार ८७१ रुपैयाँ बराबरको […]

नेपाल-बंगलादेश व्यापार : आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बंगलादेशबाट चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ रुपैयाँ बराबरको मालसामान आयात भएको छ। नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँ बराबरका उत्पादन बंगलादेश निर्यात भएका छन्। काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख…


  • संघीय संसदका दुवै सदनको बैठक बस्दै

    संघीय संसदका दुवै सदनको बैठक बस्दै

    संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका…

  • Default Image

    गरिब लक्षित परिचयपत्र कार्यक्रमका लागि १६ करोड बजेट प्रस्ताव

    सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गरिब लक्षित विशेष कार्यक्रम सञ्चालनका लागि १६ करोड ९२ लाख रुपैयाँ विनियोजन गर्ने भएको छ। यो रकम ‘गरिब घर परिवार तथा परिचयपत्र वितरण कार्यक्रम’ अन्तर्गत खर्च गरिनेछ, जसलाई सरकारले आफ्नो पहिलो प्राथमिकताको कार्यक्रमको रूपमा अघि सारेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा यस…

  • एडीबीबाट मात्रै वार्षिक एक खर्ब १७ अर्ब वैदेशिक सहायता लिँदै सरकार

    एडीबीबाट मात्रै वार्षिक एक खर्ब १७ अर्ब वैदेशिक सहायता लिँदै सरकार

    जेठ १५ मा आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याउँदै त्यसको स्रोत वैदेशिक ऋण, अनुदान समेत रहेको बताएको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोर्दा ५ खर्ब ९५ अर्ब…

  • दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि कमि

    दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि कमि

    मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो । ३४ कम्पनीको…

  • Default Image

    धमाधम नयाँ टीएमएस सञ्चालनमा ल्याउँदै ब्रोकरहरूः नयाँमा के छ सुविधा ?

    लामो समयदेखि चलिरहेको बहस र तयारीपछि अन्ततः ब्रोकर कम्पनीहरूले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याउन थालेका छन्। विभिन्न प्रविधिगत समस्या देखाउँदै समयमै लागू गर्न नसके पनि पछिल्ला केही महिनामा ब्रोकरहरू क्रमशः नयाँ टीएमएसको प्रयोगमा सक्रिय बन्दै गएका छन्। केही ब्रोकरहरूले सामाजिक सञ्जालमार्फत नयाँ टीएमएसको प्रचारप्रसार पनि तीव्र रुपमा थालेका…

  • एमसीसी परियोजनाका लागि आठ अर्ब ४६ करोड बजेट, दुई तिहाइ अनुदानबाट जुटाइने

    एमसीसी परियोजनाका लागि आठ अर्ब ४६ करोड बजेट, दुई तिहाइ अनुदानबाट जुटाइने

    नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  परियोजनालाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो बजेटमध्ये २ अर्ब ७७ करोड रुपैयाँ नेपाल सरकारले आफ्नै स्रोतबाट खर्च गर्नेछ भने बाँकी ५ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक अनुदानमार्फत जुटाइने छ। अमेरिकी सरकारको…

  • गत दश महिनामा वैदेशिक रोजगार बीमाबाट दुई अर्ब ८८ करोड बीमाशुल्क आर्जन

    गत दश महिनामा वैदेशिक रोजगार बीमाबाट दुई अर्ब ८८ करोड बीमाशुल्क आर्जन

    वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको १० महिनामा (वैशाख सम्म) २ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीहरूले २५ लाख १ हजार ३६८ वटा वैदेशिक रोजगार बीमालेख…

  • राइड सेयरिङविरुद्धको हडतालमा किचिए जनता

    राइड सेयरिङविरुद्धको हडतालमा किचिए जनता

    गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ को विरोधमा देशभरका यातायात व्यवसायीले सोमबारदेखि सार्वजनिक यातायात ठप्प पारेपछि यात्रुहरू गम्भीर सास्तीमा परेका छन्। लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ। विद्यालय जाने विद्यार्थी, कार्यालय गन्तव्यमा लागेका सेवाग्राही, उद्योग मजदुरदेखि अस्पताल जानुपर्ने बिरामीसम्म सास्ती…

  • वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात

    वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात

      वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु पाँच खर्ब छ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८० र८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् रु ५७ अर्ब ३० करोड बढी मूल्यका…

  • Default Image

    प्रदेश र स्थानीय सरकारलाई ४ खर्ब १७ अर्ब अनुदान

    आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारले ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख अनुदान पाउँदैछन् । यो चार प्रकारका अनुदानमा नाममा तल्लो सरकारमा जाने बजेट हो । अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान…

Scroll to Top