Banijya News

अर्थनीति

राइड सेयरिङविरुद्धको हडतालमा किचिए जनता

राइड सेयरिङविरुद्धको हडतालमा किचिए जनता

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ को विरोधमा देशभरका यातायात व्यवसायीले सोमबारदेखि सार्वजनिक यातायात ठप्प […]

प्रदेश र स्थानीय सरकारलाई ४ खर्ब १७ अर्ब अनुदान

आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारले ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख अनुदान पाउँदैछन् । यो चार प्रकारका अनुदानमा नाममा तल्लो सरकारमा जाने बजेट हो । अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान…


  • डीडीसीसहित डेरी उद्योगहरूले किसानलाई दिएनन् चार अर्ब रुपैयाँ भुक्तानी

    डीडीसीसहित डेरी उद्योगहरूले किसानलाई दिएनन् चार अर्ब रुपैयाँ भुक्तानी

    देशभर आइतबार विश्व दुग्ध दिवस भव्य कार्यक्रमसहित मनाइयो। सरकारी तथा गैरसरकारी संस्थाहरूले र्याली, गोष्ठी र जनचेतनामूलक कार्यक्रम गरे पनि किसानहरू भने दूधको पैसा नपाएर तनावमा छन्। विगत लामो समयदेखि दुग्ध सहकारी, निजी डेरी उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) लाई बेचेको दूधको भुक्तानी किसानहरूले पाउन सकेका छैनन्। कृषि मन्त्रालयका अनुसार…

  • निर्यातमा नगद अनुदान कटौती: नयाँ मोडालिटी ल्याउने तयारीमा सरकार

    निर्यातमा नगद अनुदान कटौती: नयाँ मोडालिटी ल्याउने तयारीमा सरकार

    सरकारले निर्यात प्रवर्द्धनका लागि दिँदै आएको नगद अनुदानलाई चरणबद्ध रूपमा कटौती गर्दै नयाँ ढंगबाट प्रोत्साहन योजना अघि बढाउने तयारी गरेको छ। हालसम्म ३६ प्रकारका वस्तुमा निर्यात रकमको आधारमा ४ देखि ८ प्रतिशतसम्म अनुदान दिइँदै आएकोमा अब सो सूची र प्रतिशत दुवै घटाउने निर्णय भएको हो। आगामी आर्थिक वर्षको बजेटमा नगद…

  • विश्व बैंकद्धारा नेपाललाई २५ करोड डलर बढी ऋण सहायता स्वीकृत

    विश्व बैंकद्धारा नेपाललाई २५ करोड डलर बढी ऋण सहायता स्वीकृत

    विश्व बैंकले नेपालका दुई प्रमुख विकास परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकृत गरेको छ। बैंकको निर्देशक समिति बैठकले २०२५ मे २९ मा उक्त ऋण सुविधा स्वीकृत गरेको हो, जसको जानकारी विश्व बैंकले सोमबार सार्वजनिक प्रेस विज्ञप्तिमार्फत दिएको हो। यस ऋण सुविधामार्फत नेपालको विद्युत् आपूर्ति…

  • विश्वव्यापी सहायता कटौतीले २१ करोड बालबालिका संकटमा

    विश्वव्यापी सहायता कटौतीले २१ करोड बालबालिका संकटमा

    अहिले विश्वभरका बालबालिका गम्भीर संकटमा परेका छन्। प्रत्येक दिन आपतकालीन अवस्था, द्वन्द्व, भोकमरी, प्राकृतिक प्रकोप र जलवायु संकटले बालबालिकाको जीवन र भविष्यलाई असुरक्षित बनाइरहेको छ। गाजामा द्वन्द्वबाट तहसनहस भएका बालबालिका, सुडानमा भोकमरीको चपेटामा परेका नानीहरू, अफगानिस्तानमा सुरक्षाको आवश्यकता भएका बालबालिका लगायतका पीडादायक दृश्य हाम्रा मोबाइल स्क्रिनमा बारम्बार देखा पर्छन्। यस्ता…

  • कृषि तथा पशुपन्छी बीमामा सरकारले वितरण गर्‍यो डेढ अर्ब बढी अनुदान

    कृषि तथा पशुपन्छी बीमामा सरकारले वितरण गर्‍यो डेढ अर्ब बढी अनुदान

    सरकारले कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्क अनुदानबापत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ वितरण गरेको छ। उक्त रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत "बाली तथा पशुधन बीमाशुल्कमा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१" अनुसार उपलब्ध गराइएको हो। आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सो अवधिमा बाली बीमामा ३३…

  • Default Image

    गुपचुप रूपमा सांसदहरूलाई ३४ अर्बको बजेट बाँडफाँट

    सरकारले प्रत्यक्ष रूपमा सांसद विकास कोष उल्लेख नगरे पनि आगामी आर्थिक वर्षको बजेटमार्फत गुपचुप रूपमा सो कोष पुनः फर्किएको देखिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा प्रस्तुत गरेको २०८२/८३ को बजेटमा सहरी विकास मन्त्रालयको बजेट एक्कासि दोब्बर बनेको पाइएको छ, जसमा सांसदहरूले सिफारिस गर्ने योजनाहरूका लागि ३४ अर्ब ६५…

  • Default Image

    गृहमन्त्री र यातायात व्यवसायीका नेताहरुबीच छलफल जारी

    गृहमन्त्री रमेश लेखक ज्यूको पहलकदमीमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता, छलफल सुरु भएको छ । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा यातायात व्यवसायीहरुले आज एक दिन देशभर सार्वजनिक यातायातका साधन चलाएका छैनन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली…

  • वीरगन्ज नाकाबाट एक खर्ब ५५ अर्ब को पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज नाकाबाट एक खर्ब ५५ अर्ब को पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज नाकाबाट एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात भएको हो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा…

  • Default Image

    अकबरे खुर्सानी प्रतिकिलो एक हजारमा बिक्री हुँदै

    अकबरे खुर्सानीको मूल्य खोटाङमा हालसम्मकै उच्च भएको छ। सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो एक हजारमा बिक्री भइरहेको छ। दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो ७०० देखि ८०० सम्ममा खरिद गरी ग्राहकलाई एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन्। मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे खरिद गरिरहेका…

  • Default Image

    सार्वजनिक यातायात ठप्प, यस्ता छन् माग

    यातायात व्यवसायीहरूले सोमबारदेखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गर्ने चेतावनी दिएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार साँझ संयुक्त विज्ञप्ति निकाली सोमबारदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय…

Scroll to Top