Banijya News

अर्थनीति

भारतीय पर्यटकको पहिलो रोजाई नेपाल तर नेपाल भ्रमण नै असहज बन्दै

माघ १६ , काठमाडौँ । नेपालमा पर्यटक वर्ष २०२० धुमाधामका साथ मनाईयो । तर भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमण वर्ष […]

एनसीसी बैंकले ३ अर्बको ऋणपत्र ल्याउदैँ

माघ ६ , काठमाडौँ । एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । १८ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यस…


  • Default Image

    लक्ष्मी बैंकको प्रायोजनमा महिला उद्यमी सम्मेलन

    माघ ६ , काठमाडौँ । लक्ष्मि बँैकको प्रायोजनमा छैटौँ महिला उद्यमी सम्मेलन २०२० अर्काे साता हुदैछ् । यही माघ १२ गते काठमाण्डौको लाजिम्पाटस्थित र्या्डिसन होटेलमा हुने भएको छ । नेपाली युवा उद्यमी फोरमको यो सिग्नेचर कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिँदैछ । महिला उद्यमशीलतालाई प्रबद्र्धन गर्दै…

  • Default Image

    विजय लघुवित्तको नगद लाभांश सेयरधनीको खातामा

    माघ ६ , काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई गद लाभांश बैंक खातामा पठाइदिएको छ । पुस २९ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा ५ प्रतिशत नगद लाभांस जम्मा गरिदिएको हो । कम्पनीको पुस २६ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५।७६को नाफाबाट १५ प्रतिशत…

  • Default Image

    ग्लोबल आईएमई बैंकको कारोबार सोमबारदेखि

    माघ ५ काठमाडौं । जनता बैंकलाई प्राप्ति गरेर देशकै ठूलो वाणिज्य बैंक बन्न सफल ग्लोबल आईएमई बैंक लिमिटेडको सेयर भोलि देखि बजारमा आउदैछ् । मर्जरपछि खुल्न लागेको कारोबार सुरुआती मूल्य प्रतिकित्ता २५२.४७ रुपैयाँ तोकिएको छ् । आपसमा मर्ज भई एकीकृत कारोबार सुरु गरेको करिब डेढ महिनापछि जनता बैंकको सेयर ग्लोबल…

  • Default Image

    कृषि विकास बैंकको नाफा बढ्यो

    माघ ५ , काठमाडौँ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा कर तिर्नु भन्दा अगाडी २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ । करपछिको नाफा भने केही घट्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल कुमार उपाध्यायले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मा बैंकको कर…

  • Default Image

    बेमौसमी झरीले ११ हजार काँचो इँटा नष्ट

    माघ ५ , काठमाडौं । लगातार बर्षा भए संगै काचो इँटा माटो संगै बिलिन भएका छन् । चाँगुनारायण–९ ताथलिस्थित एक इँटा उद्योगमा उत्पादित ११ हजार काँचो इँटा नष्ट भएका छन् । बिहीबारदेखि परेको पानीले चाङ लगाइएका काँचो इँटा भुइँभरि ढलेका छन् । प्रतिदिन ८० हजारदेखि १ लाख २० हजार इँटा उत्पादन…

  • Default Image

    पर्यटन वर्षमा किन सुनसान सौराहा

    माघ ५ , चितवन । पर्यटक स्थल मध्ये पर्यटकहरुको गन्तव्यको स्थान मानिन्छ् चितवनको सौराहा । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधैँ एउटै…

  • Default Image

    प्रभु इन्सुरेन्सको बार्षिक साधारणसभा माघ २४ गते , बोनस सेयर र नगद लाभांस कति ?

    माघ ५ , काठमाडौँ । प्रभु इन्सुरेन्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाका काठमाण्डौँको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा यही माघ २४ गते आयोजना गर्ने निर्णय गरेको छ । सोही सभाले प्रस्तावित लाभांश पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्नेछ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ…

  • Default Image

    गण्डकी विकास बैंकको सेयरधनिको खातामा नगद लाभांश

    माघ ५ , काठमाडौँ । गण्डकी विकास बैंकले नगद लाभांश सेयरधनीको खातामा पठाएको छ् । बैंक खाता अद्यावधिक गराएका सेयरधनीको बैंक खातामा लाभांश जम्मा गरिदिएको हो । गत पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले कर प्रयोजन सहित १७.३२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो । बैंकले पुस…

  • Default Image

    कुन–कुन कम्पनीले कति सेयर निष्कासन गर्दै छन् ?

    माघ ५ , काठमाडौँ ।सेयर बजार पछिल्लो समय लगातार उकालो लाग्दै आएको छ । बजार उकालो लागेको समय विभिन्न बिमा कम्पनीहरुले आइपिओ निष्कासनको तयारी गरेकाछन् । जीवन, निर्जीवन र पुनर्बिमा गरी १४ ओटा बिमा कम्पनीले बोर्डमा आइपिओ निष्काशनको लागि आवेदन दिएका छन् । यि कम्पनीहरूले ८ अर्ब ७८ करोड ५०…

  • Default Image

    गुहेश्वरीले सेयरधनीको खातामा ६.५ प्रतिशत नगद लाभांस पठाउने

    माघ ३ , काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले सेयरधनीको खातामा ६.५ प्रतिशत नगद लाभांस पठाउने भएको छ् । कम्पनिले आइतबार माघ ५ गते देखि उक्त लाभांस पठाउने निर्णय गरेको हो । पुस २१ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनिका खातामा नगद लाभांस पठाउने भएको…

Scroll to Top