परियोजनामा आधारित कर्जा प्रवाह गर्दा ६० प्रतिसतसम्म सहुलियत कर्जा हुनुपर्ने
नेपाल उद्योग बाणिज्य महासद्यले परियोजनामा आधारित कर्जा प्रवाह गर्दा ६० प्रतिसतसम्म सहुलियत कर्जा प्रवाहा गर्नुपर्ने माग राखेको छ । कोभिड–१९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसँगै साना मझौला उद्यम र स्टार्ट अपको विस्तारका लागि सो अवधारणा प्रभावकारी रहेको ठहर गर्दै अध्ययन प्रतिवेदन बुझाइएको हो । महासघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले…

