निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्य कति ?
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो । त्यस्तै निगमले आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्य आकाशिएको छ…

