Banijya News

अर्थनीति

नबिल बैंकको दराजसँग इएमआई अभियान

नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ । यो साझेदारीसँगै, […]

तरकारीले यसरी उकास्यो मकरबहादुरको जीवनस्तर

धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गर्नुभएको हो । छ महिना खान नपुग्ने उहाँको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी लिन…


  • Default Image

    गुरु ट्राभलको अध्यक्षमा शर्मालाई निरन्तरता

    नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा संस्थाका अध्यक्ष विज्ञान राज शर्माको अध्यक्षतामा मिति २०७९ पौष २८ गते,  होटेल मण्डला बौद्धमा सम्पन्न भयो । संस्थाका संस्थापक शेयरधनी तथा नयाँ शेयरधनीका साथै पर्यटन बोर्डका पदाधिकारी र पर्यटन क्षेत्रका केही लब्धप्रतिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा भएको सो कार्यक्रममा संस्थाको…

  • Default Image

    नेपाल लाइफ इन्सुरेन्सको खुद नाफा १७ करोड ५७ लाख बढ्यो

    नेपाल लाइफ इन्सुरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफा १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यो वर्ष नोक्सानीको लागि व्यवस्था रकम घटेका कारण कम्पनीको खुद नाफा बढेको हो । गत वर्ष ७० लाख ३३ हजार रुपैयाँ पुगेको थियो । गत वर्ष १८ करोड ८ लाख ८९…

  • Default Image

    दसैँका लागि नयाँ नोट भदौ २० गतेबाट

    नेपाल राष्ट्र बैंकले यो वर्षको दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साट्ने तयारी गरेको छ । भदौ २० गतेसम्म आवश्यक तयारी पूरा गरी वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्ने तयारी भइरहेको मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालले बताए । राष्ट्र बैंकले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक सेट…

  • Default Image

    लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास

    सरकारले लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ । ’बराहक्षेत्र, चतराधाम र रामधुनी क्षेत्र तथा कोशीटप्पु वन्यजन्तु आरक्षण समेटी बृहत् धार्मिक सांस्कृतिक पर्यटन केन्द्रको रुपमा विकास गर्न एकीकृत कार्यक्रम…

  • Default Image

    इन्धनसँगै बढ्यो आन्तरिक हवाई भाडादर, अव कुन ठाउँको कति पुग्यो भाडा ?

    नेपाल आयल निगमले इन्धनको मूल्य बृद्धि गरेसँगै हवाई भाडा पनि बढेको छ । निगमले आइतबार एक सूचना जारी गर्दै हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको थियो । यसैलाई आधार मानेर वायु सेवा सञ्चालक संघले एक सूचना जारी गर्दै आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेको…

  • Default Image

    लगानीकर्ताको आकर्षण सुनबजारमा, होला त लगानी गर्दा फाइदा ?

    नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको हाे। मंगलबारभन्दा बुधबार सुनको भाउ प्रतितोला २५ सय रुपैयाँले बढेको हो। यसअघि सबैभन्दा धेरै मूल्य २०७७ साउन २३ गते छापावाल सुनको मूल्य प्रतितोला १…

  • Default Image

    विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग

    वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै पुगेर हस्तान्तरण गरिएको हो । स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याललगायतको…

  • Default Image

    मुलुकको अर्थतन्त्रका बारेमा पूर्वअर्थमन्त्री फोरममा छलफल

    पूर्वअर्थमन्त्रीहरुले देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयमा छलफल गरेका छन् । पूर्वअर्थमन्त्री फोरमको बैठक आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को कार्यालयमा आयोजना गरिएको थियो । बैठकमा सहभागी पूर्वअर्थमन्त्रीहरुलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार…

  • Default Image

    लेखामापन प्रणालीमा समस्या : स्थानीय तहमा भएका उपलब्धि अभिलेखीकरण हुनै सकेन

    स्थानीय तहभित्र भएको उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग आबद्ध गर्ने संयन्त्र अहिलेसम्म निर्माण हुन सकेको छैन । उक्त संयन्त्रको अभावमा स्थानीय तहमा भएका भौतिक र मानवीय विकासको उपलब्धि सङ्घीय सरकारको तथ्याङ्कमा अभिलेखीकरण हुन सकेको छैन । स्थानीय तहमा भएका सडक, खानेपानी, ढल, सामुदायिक भवन, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको विकास…

  • Default Image

    असोजमा ४.२४ प्रतिशतले महँगी बढ्यो : राष्ट्र बैंक

    बजारमा ‘दिन दुइगुण रात चौंगुण’ तरकारीको मूल्यबृद्धि भएको छ । तिहार सकिएलगत्तै तरकारी बजारमा मौसमी तरकारी पनि देखिएनन् । काउली, आलु, गोलभेँडा, प्याज र अन्य छिटो नष्ट हुने हरियार तरकारीको अभाव देखिएको छ । बजारमा हरियो तरकारीको विस्तारै प्रवेश गरेपनि दोब्बर मूल्यबृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गत वर्षको…

Scroll to Top