माउन्टेन हाइड्रोले गर्यो साधारणसभाको घोषण
माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारणसभाको घोषण गरेको छ । कम्पनीले लगानीकर्तालाई कुनै प्रकारको लाभांशको व्यवस्था भने गरेको छैन । कम्पनीले साधारणनसभा पुष २३ गते काठमाडौंको कालीमाटी स्थित कालीमाटी ब्याङ्क्युटमा बस्ने निर्णय गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १३ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात…

