सुनचाँदी निक्षेपमा राख्ने सुरिलो कुरो
अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट संसदमा पेश गर्दा सुन चाँदीलाई समेत बैंकमा निक्षेपका रुपमा राख्न मिल्ने एउटा बिल्कुलै नयाँ कुरा ल्याए । यो प्रावधान किन र कुन सोचद्वारा अभिप्रेरित भएर ल्याइएको होला यो धेरैका लागि जिज्ञासाको विषय बनेको छ । अर्थविद तथा अर्थतन्त्रका जानकारका अनुसार राष्ट्र…

