Banijya News

अर्थनीति

राष्ट्रिय वाणिज्य बैंकद्वारा युवाका लागि निशुल्क तालीम, सहुलियतपूर्ण कर्जा

उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान (स्टार्ट […]

को हुन् विपन्न नागरिक ? कस्ताले पाउँछन निःशुल्क उपचार ?

सरकारले आर्थिक रूपमा विपन्न नागरिकलाई मात्रै कोरोना भाइरस परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले निःशुल्क उपचार पाउन के चाहिन्छ भनेर सूचना जारी गरेको छ । त्यसमा ‘विपन्न वर्ग दाबी गर्न विपन्न परिचयपत्र र विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशिकाअनुसारको सिफारिस भएको…


  • Default Image

    सर्वसाधारणको क्रयशक्ति घटिरहँदा बजारभाउ भने आकासिँदै

    कोभिड–१९ महामारीका कारण सर्वसाधारणको क्रयशक्ति घटिरहँदा बजारभाउ भने आकासिँदै गएको छ । चाडबाड नजिकिएका बेला खाद्यान्न, गेडागुडी, खानेतेल, तरकारीलगायतको भाउ बढेको छ । चामलको मूल्य होलसेलमा प्रतिबोरा १०० रुपैयाँ घटे पनि खुद्रामा पुरानै मूल्यमा बिक्री भइरहेको छ । चाडबाडको मुखमा मूल्यवृद्धि अरू बेला पनि हुने गरेको छ । महामारीले सबै…

  • Default Image

    जनप्रतिनिधिलाई दसैंमा ५ करोड

    लुम्बिनी प्रदेश सरकारले गत असारमा स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा वृद्धि ग¥यो। ४० प्रतिशत सुविधा (तलब) वृद्धि गरेको सरकारले जनप्रतिनिधिलाई चाडपर्वबापत खर्च उपलब्ध गराउने कानुनसमेत बनायो। प्रदेशसभाले संशोधन गरेको कानुनअनुासर स्थानीय तहका जनप्रतिनिधिले आठ हजारदेखि १५ हजार रुपैयाँसम्म चाडपर्व सुविधा पाउँछन्। स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधासम्बन्धी ऐनको…

  • Default Image

    सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सकियाे

    ललमजुङ। लमजुङको दोर्दी गाउँपालिका-६, ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ। पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो आयोजना हो। आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारणमा लाइनमा जोडिने आयोजनाका साइड इञ्चार्ज रमेश सिग्देलले बताए। कुल आठ अर्ब ८०…

  • Default Image

    धौवादीको फलाम खानीबाट सरकारले थाल्यो उत्खननको काम

    काठमाडौं । सरकारले महत्वका साथ अगाडि बढाएको नवलपरासीको धौवादी फलाम खानीमा रहेको धाउको चीनको छेन्दुमा सफलतापूर्वक परीक्षण गरिएको छ । खानीमा रहेको धाउ उच्चगुणस्तरको रहेको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूले सो मन्त्रालयको कार्यभार सम्हालेपछि प्राप्त गरिएका उपलब्धिको विवरण सार्वजनिक गर्दै फलाम खानीको धाउको परीक्षण…

  • Default Image

    नेपाल भोकमरीको सूचीमा ७३ औं स्थानमा

    कात्तिक १, काठमाडौं विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३ औं स्थानमा पुगेको हो । सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड–१९ महामारीका…

  • Default Image

    कठिन बन्दै भान्सा, तरकारीको मूल्य अत्याधिक महँगो

    खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन् । कीर्तिपुर घर बताउने मीना रिजालले मुडेको राम्रो आलु खोज्न धेरै पसल पुगेको तर नपाएपछि साना आलु नै धार्नीको २३० रुपियाँमा किन्न बाध्य…

  • Default Image

    निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने

    काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पु¥याउने योजनासाथ ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेको थियो । निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए…

  • Default Image

    नेपालको वैदेशिक व्यापार २२.०७ प्रतिशतले कमी

    काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै गरिएको निषेधाज्ञाका कारण नेपालको वैदेशिक व्यापार २२.०७ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको नयाँ आँकडा अनुसार वैदेशिक व्यापार घटेको हो । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महीना (साउन–भदौ) मा रु. १ खर्ब ७८ अर्ब ८४ करोडको आयात भएको छ ।…

  • Default Image

    चाडपर्व लक्षित अनुमगनमा २४ फर्म विरुद्ध मुद्दा

    असोज २६, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी…

  • Default Image

    नगद रित्तियो, सरकार सुरुमै ऋण लिन बाध्य

    कोरोना महामारीले राजस्व आम्दानी घटाएको बेला पर्वको महिना असोजमा ठुलो खर्च भए पछि सरकारको नगद रित्तिएको छ। राजस्वसहितको नगद पुरै सकिए पछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन बाध्य भएको छ। गत वर्ष तेस्रो चौमासिक तिर मात्र ऋण उठाइएको थियो। भदौ मसान्तसम्म राजस्वसहितको आम्दानी १ खर्ब १६ अर्ब र खर्च…

Scroll to Top