Banijya News

अर्थनीति

जोखिम भत्ताबापत ६६ करोड ८७ लाख निकासा

काठमाडौं । सरकारले असोज मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत ६६ करोड ८७ लाख ४५ […]

कोभिडले खस्किएको व्यापार धनतेरसले केही बढायो

कोभिड–१९ ले विश्व अर्थतन्त्र तहसनहस बनाइरहँदा नेपालमा संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि लकडाउन गरेलगत्तै सुनचाँदी व्यवसायी महासंघले पनि भाउ निर्धारण बन्द गर्‍यो । करिब अढाइ महिनापछि जेठ २५ देखि सुनचाँदीको भाउ पुनः निर्धारण गरियो । तर अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले व्यापारमा सहजता ल्याएन । ‘सुनको तोलाकै १ लाख…


  • Default Image

    प्रतिकेजी साढे ५१ मा किनेर ४२ मा बिक्रीः घाटाको ब्यापारको रहस्य खोज्दै प्रहरी

    शर्मा ढुवानी सेवाले अवैध मात्र होइन, अस्वाभाविक मूल्यमा चामल बिक्री गर्ने गरेको खुलेको छ । खरिद गरेभन्दा साढे ९ रुपैयाँ सस्तोमा बिल काटेको भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीले भन्यो, ‘आखिर घाटाको व्यापारभित्र के रहस्य छ भन्ने हामी हेर्दै छौं ।’ ढुवानी सेवाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट जापानी चामल प्रतिकेजी ५१…

  • Default Image

    रोकिएन गोर्खा ब्रुअरीको ठगी धन्दा

    काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लिखित गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि आन्तरिक राजस्व विभागले गुणस्तरहीन बियरको अन्तःशुल्कको मूल्य बढाइदिएको छ । अनुसन्धानका क्रममा गोर्खा ब्रुअरीका उत्पादन (काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर)मा माल्ट (प्रशोधित जौ) को मात्राभन्दा कनिका…

  • Default Image

    कोरोना बीमामा ९० प्रतिशत दाबी भुक्तानी भएन

    कोरोना बीमामा गत सातासम्म परेका दाबीमध्ये करिब १० प्रतिशतले मात्र दाबी भुक्तानी पाएका छन् । कोरोना संक्रमित भएका करिब ९० प्रतिशत बिमितले भने भुक्तानी पाएका छैनन् । निजी प्रयोगशालामा गरिएका रिपोर्ट सक्कली हुन् कि नक्कली भनी परीक्षणका लागि प्रक्रियागत काम गर्नुपरेकाले दाबी भुक्तानीमा ढिलाइ भएको बिमक संघले जनाएको छ ।…

  • Default Image

    दशैँमा उपत्यकामा ७९ करोड ६४ लाखका खसीबोका र च्यांग्रा खपत

    यस वर्षको दशैंका बेला उपत्यकामा ७९ करोड ६४ लाख रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा खपत भए । दशैंमा कलंकी खसीबजारबाट मात्र ३५ हजार खसीबोका बिक्री भएको चौपया व्यवसायी संघ कलंकीले जानकारी दिएको छ । एउटै खसीबोका २८ देखि ३० किलोसम्मका थिए । खसीबोकाको मूल्य सुरुमा प्रतिकिलो ६ सय ५० रुपैयाँ…

  • Default Image

    ब्याज अनुदानको सहुलियत ऋण ३६ हजार २ सय जनाले पाए

    गत भदौसम्म करिब ३६ हजार २ सय जनाले ब्याज अनुदानको सहुलियत ऋण पाएका छन् । यो कृषिलगायत विभिन्न नौ प्रकारका कर्जा कार्यक्रमअन्तर्गत नागरिकले लिएको सहुलियत दरको ऋण हो । यसमा कृषिबाहेकको अन्य कर्जा लिनेको संख्या १० हजार ५ सय ९२ छ । सहुलियत दरको कर्जामा सरकारले ५ देखि ६ प्रतिशतसम्म…

  • Default Image

    थानकोट–चित्लाङको साढे २२ किलोमिटर सडकखण्ड स्तरोन्नति सुरु

    मकवानपुर । थाहा नगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट–चित्लाङ गणेशमान मार्ग सडकखण्डको साढे २२ किलोमिटर सडकलाई अहिले स्तरोन्नति गर्ने कामलाई तीव्रता दिइएको छ । अहिले त्रिभुवन राजपथअन्तर्गत पर्ने काठमाडौंतर्फको चन्द्रागिरि नगरपालिका–४ र ७ मा पर्ने थानकोटदेखि करीब चार किलोमिटर सडकको पहाडका ढुङ्गाहरु फोरी सडकलाई फराकिलो गर्ने कार्य भइरहेको थानकोट–चित्लाङ–गणेशमान…

  • Default Image

    बैंकिङ क्षेत्रको पहिलो त्रैमासमा ६६ अर्ब रूपियाँ कर्जा विस्तार

    काठमाडौं । कोरोना महामारीका कारण बैंकिङ क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ। कोरोनाले व्यवस्थापकीय खर्च वृद्धि भइरहेको बेला बैंक तथा वित्तीय संस्थाले नाफा गर्ने प्रमुख माध्यम कर्जा लगानी बढ्न सकेको छैन। खर्च बढने तर आम्दानी नबढने भए पछि यो क्षेत्रमा असर पर्ने भएको हो। गत आर्थिक वर्षको तुलनामा चालु आवको…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकद्वारा युवाका लागि निशुल्क तालीम, सहुलियतपूर्ण कर्जा

    उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान (स्टार्ट अप आईडीया कल) आयोजना गर्ने भएको छ। युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय वाणिज्य…

  • Default Image

    महामारीको मौका छोपेर खोलामा डोजर

    कोरोना कहरको मौका छोपी जिल्लाका विभिन्न खोलामा डोजरमार्फत अवैध उत्खनन गर्न थालिएको छ । यहाँका झन्डै दुई दर्जन खोलामा डोजर लगाई जथाभावी उत्खनन गर्ने क्रम बढेको हो । लकडाउन र निषेधाज्ञाका बेला स्थानीय सरकारको अनुगमन फितलो भएपछि नदीजन्य सामग्री निकाल्ने क्रम बढ्दै गएको छ । नारायण, दुल्लु र डुगेश्वरको दोभानमा…

  • Default Image

    को हुन् विपन्न नागरिक ? कस्ताले पाउँछन निःशुल्क उपचार ?

    सरकारले आर्थिक रूपमा विपन्न नागरिकलाई मात्रै कोरोना भाइरस परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले निःशुल्क उपचार पाउन के चाहिन्छ भनेर सूचना जारी गरेको छ । त्यसमा ‘विपन्न वर्ग दाबी गर्न विपन्न परिचयपत्र र विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशिकाअनुसारको सिफारिस भएको…

Scroll to Top