बजेट कार्यान्वयनमा सरकार विफल
समृद्धिको निकै ठूलो गफ हाँक्ने केपी ओलीको सरकार बजेटको कार्यान्वयनमा भने पूरै विफल भएको छ । दुई तिहाइ बहुमतको सरकार हुँदा पनि बजेटको कार्यान्वयन विफल हुनुले सरकारको समग्र कार्यक्षमतामाथि नै प्रश्न उब्जिएको छ । बहुमतको सरकारले पनि बजेट खर्च गर्न नसक्ने, विकासलाई गति दिन नसक्ने र समस्या देखाएर पन्छिने हो…

