डेपुटी गर्भनर श्रेष्ठको निलम्बन फुकुवा
माघ २ , काठमाडौँ । छानविनमा केहि प्रमाण फेला नपरेपछि सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । आर्थिक हिनामीना गरेको आरोपमा अनुसन्धानका लागि करिब एक महिनाअघि डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा परेका थिए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठको निलम्बन फुकुवा गर्ने निर्णय…

